रमाईलो न्युज

भिनाजुकी श्रीमती बन्न बाध्य

कातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना...बाँकी

अप्रिल फुलको सय बर्षको इतिहास

अप्रिल चौथो अङ्ग्रेजी महिना हो। गेग्रोरियन क्यालेन्डरअप्रिलको पहिलो दिन अप्रिल फुलको रूपमा मनाइन्छ। यो इतिहास आज सय बर्ष पुगेछ अर्थात् १९१८ मा एक जना २१ बर्षिय फुल अप्रिल भन्ने व्यक्ति ले इटालीमा बिजनेस गर्थे ! जसले २१ बर्ष को उमेरमा १०० भन्दा बढि कम्पनि चलाएर बसेका थिए र उनले एउटा...बाँकी

नयाँ वर्षको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने

मकवानपुर, १६ चैत । नयाँ वर्षको अवसर पारेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । चैत २८ गते पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । कार्यक्रममा...बाँकी

आफ्नै साथीको श्रीमानसँगको त्यो रात

आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता...बाँकी

तपाई पहिलो पटक यौनसम्पर्क गर्दै हुनुहुन्छ ?याद राख्नु यी कुरा

आजभोली सेक्सको बारेमा मानिसहरु खेलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा...बाँकी

गाई काटेर खाने कानुन बनाउन उपसभामुखको माग,गाई काट्नेहरुलाई छुटाउने प्रयास बिफल

मकवानपुरका तामाङ समुदायका केही व्यक्ति गाई काटेर खाएको अभियोगमा थुनामा परेपछि उनीहरुलाई छुटाउन प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङ गृहमन्त्री रामबहादुर थापा बादललाई दबाब दिने काठमाडौँ पुगेपछि मन्त्री थापाले उनीहरुलाई नेपालको प्रचलित कानून अनुसार छोड्न नसकिने जवाफ दिएका छन् ।स्रोतका अनुसार, हाल नेपालमा प्रचलनमा रहेको कानून अनुसार, गाई काटेर...बाँकी

भुवनले सोधे,‘आईडी छ कि छैन बहिनी’

काठमाडौं । युवा गायक गायक भुवन सुप्तिहाङ राईले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । ‘आईडी छ कि छैन बहिनी’ बोलको आफ्नै स्वरमा रहेको पुरानो गीतको म्युजिक भिडियो लिएर राई दर्शकमाझ आएका हुन् । रोसिमा र हेमन्त फिचर रहेको भिडियो युवराज राईले खिचेका हुन् । विरेश राईको शब्द रहेको गीतमा...बाँकी

म्युजिकल नाइटको सुरुवात हेटौंडाबाट

हेटौंडा÷हेटौंडामा पहिलो पटक म्युजिकल नाइट हुने भएको छ । उद्योग बाणिज्य महासंघ सम्बद्ध चलचित्र तथा मनोरञ्जन फोरमले देशमै पहिलो कलाकार जमघट कार्यक्रम हेटौंडामा आयोजना गर्ने भएको हो । महासंघले दैवी प्रकोप राहत उद्धार कोषमा रकम जम्मा गर्ने उदेश्यले पुस २१ गते ‘म्युजिकल नाइट’ आयोजना गर्न लागेको बुधबार हेटौंडामा पत्रकार सम्मेलन...बाँकी