कुमारी स्याङ्बो हेटौंडाः नमस्कार, म कोरोना भाइरस (कोभिड १९) संक्रमित कुमारी स्याङ्बो । कोरोना भाइरसको संक्रमण लगत्तै मलाई साउन ३१ गते आइसोलेसन वार्डमा लगेका थिए । धेरै दिनको बसाई पछि भदौ १५ गते कोरोनालाई जितेर आफनो घरमा फर्के । कोरोना भाइरसको डर त्रासमा परिहरनु भएका सम्पुर्ण साथीहरुलाई धैर्य धारणा गर्न...बाँकी
परेवाभिरको बारेमा सामाजिक सञ्जाल तथा मिडियामा विभिन्न तरिकाले चर्चा परिचर्चामा छदैछ । हुन त कसैको राजनीतिक तथा दलगत स्वार्थ अभिव्यक्त भए यो बीचमा परेवाभिरलाई लिएर । जुनक्रममा कतिपयले व्यक्तिगत वाईयात तुजुक प्रदर्शन गर्न पनि भ्याए । जे भएपनि हामी पारेवाभिरमा बाटो बनाउँछौं भनेर सल्लाह अनुसार अभियन्ताको रूपमा निरन्तर सहयात्री बन्नु...बाँकी
आजका आधुनिक मानिसका पुर्खाहरूले बितेको ७० हजार वर्षमा अनेकन महामारी खेप्दै, त्यससँग जुध्दै, बाँचेका केही संख्याले जनसंख्या बढाउँदै र अघि बढ्दै गए । र, हामी आजको समयमा आइपुगेका छौं । यो क्रममा मानिसका कैयौं थरी पुर्खाको कुनै समूह नष्ट भएको छ । एउटा वातावरण, हावापानी, परिवेशमा अभ्यस्त समूह एक ठाउँबाट...बाँकी
सुरेन्द्र श्रेष्ठ नेपालको नयाँ कानुन, मुलुकी फौजदारी अपराध संहिता २०७५ लागु भए संगै विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । २० वर्ष नपुगी विवाह गरेमा त्यसलाई बालविवाह भन्ने गरिन्छ । कानुनी रुपमा अवैधानिक भएको बुझिन्छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७३ मा बालविवाह...बाँकी
आज संसारमा कोरोना नामको भाइरसले विश्वकै अर्थतन्त्रमा बलियो मानिएका देशहरुलाई पनि हायल–कायल बनाएको छ। तर अमेरिकाले विगत ५० वर्षभन्दा पनि बढि समयसम्म प्रतिबन्धलगाएको र समाजवादको ज्वलन्त उदाहरण बनेको देश ‘क्युबा’ले भने आफूले उत्पादन गरेका डाक्टरहरु कोरोनाको विरुद्ध विभिन्न देशमा लड्नको लागि खटाएको छ। यो यत्तिकै सम्भव भएको होइन। यसमा ‘चे...बाँकी
हेटौंडाः निर्माण सामाग्री र ढुवानी भाडामा अप्रत्यासित मुल्य वृद्धि भएपछि निर्माण व्यवसायी संघ मकवानपुरले पहिले कै मुल्यमा निर्माण सामाग्री र ढुवानी भाडा कायम गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ । जेस्ठ २२ गते बिहिबार निर्माण व्यवसायी संघले बुझाएको ज्ञापनपत्रमा मुल्य वृद्धिले सर्वसाधारण नागरिक र निर्माण व्यवसायीहरु मर्कामा...बाँकी
हेटौंडाः रोग होस वा लडाई अथवा अभावको सवै भन्दा नकारात्मक प्रभाव महिला र वालवालिकामा हुने गर्छन । कोरोना भाईरसवाट सवै भन्दा प्रभावित महिला र वालवालिका हुने गरेका छन् । त्यसमा पनि गर्भवती र सुत्केरी महिला बढी जोखिममा छन् । कोरोना भाईरसले एक सुत्केरी महिलाको ज्यान लिईसकेको छ । भने गर्भवती...बाँकी
हेटौंडाः कोरोना भाइरस (कोभिड १९) ले अहिले विश्वभर नै क्षति पु¥याएको छ । महामारीको त्रासले विश्व नै ग्रसित रहेका छन् । तर पनि हाम्रो देश नेपालमा सरकारको चाला देख्दा दिक्क लागिसक्यो । हाम्रो देश नेपाल सरकारले कोरोना भाइरसलाई रोकथाम नभएर यसलाई अझै फैलाउने काम गरिरहेको छ , जस्तो लाग्छ ।...बाँकी