फिचर

चन्द्रमा किन खुम्चिदैँछ ?

तपाईं हामीले बाल्यकालदेखि नै चन्द्रमाको बारेमा धेरै कथाहरु सुनेकै छौं । रुप फेरिरहने चम्किलो चन्द्रमाका कथाले हामी पुलकित हुन्थ्यौं । तर यो चम्किलो चन्द्रमा अहिले चाहिँ मुर्झाउँदै गएको छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमा विस्तारै खुम्चिँदै गएको छ । नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका छन् र आकार पनि कम...बाँकी

पुर्व राजदुत हिरण्यलाललाई रथमा यसरी घुमाईयो

पुर्व राजदुत तथा सांसद हिरण्यलाल श्रेष्ठलाई नेवाः सांस्कृतिक पुचले रथमा चडाई हेटौंडा नगर परिक्रमा गराएका छन् । पराष्ट्रविद श्रेष्ठको दम्पत्तीलाई पुचले सम्मान गर्दै नगर परिक्रमा गराएको हो ।श्रेष्ठ ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा सम्मान गरेको हो । कार्यक्रममा ३ नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सभा...बाँकी

यस्तो संस्कार जहाँ आफ्नै छोरीलाई सौता बन्न बाध्य पारिन्छ

विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व...बाँकी

रक्सीले टिल्ल परेका दुलाहालाई फर्काई अर्कैसँग विहे

भारतको उत्तर प्रदेशमा एक दुलहीले जन्ती फर्काएको खबर सार्वजनिक भएको छ । युवतीले जागरुकताको उदाहरण प्रस्तुत गरेर रक्सीले टिल्ल परेका दुलाहासँग विवाह गर्न अस्वीकार गरिन् अनि जन्ती फर्काइदिइन् । अनि बिहेमा आएका अर्कै युवकले दुलहीसँग विवाह गरेर वैवाहिक वातावरण धमिलिनबाट रोके । लोनी नामक स्थानमा मंगलवार दिल्लीको रोहिणीबाट जन्ती आएको...बाँकी

यो होली कसको हो ?

होली छ साथी रङहरू बिक्दैछन्, रङहरू पोतिदैछन्, रङहरू रमाइरहेका छन् । यी रङहरू उफ्रिन्छन्, राता, काला, चम्कने, पहेला थरिथरिका रङहरू रमाइरहेका छन्, प्रेम, साथ, विश्वास र सम्मानको पर्व होली छ साथी तिमी घरभित्र बस्नु म मेरो दोपट्टामा कालो रङ लिएर आउनेछु छिट्टै नलगाउनु तिमीले त्यो रङ आमालाई देखाउनु, बहिनीलाई देखाउनु...बाँकी

वर्षेनी ननाचे जहाँ किशोरीहरुको मृत्यू हुन्छ

मध्याह्नको चर्को गर्मी। वरिपरि छाता ओढ्नेको भीडका बीच सातजना किशोरी बिहानैदेखि नाचिरहेका थिए। जात्रा भर्न आएका प्रायः सबैको ध्यान ती किशोरीको नाचले तानिरहेको थियो। आँखा नखोली एउटै शैलीमा १८ घन्टासम्म लगातार नाचिने घाटुु नाच तामाङ समुुदायले मकवानपुुरको कैलाश–२ वैकुुण्ठमा नाच्ने गर्छन्। विधिपूर्वक बिहान १० बजेबाट नाच्न सुुरु गरेकी कौशिला थिङको...बाँकी

हेटौंडाकी श्रृङ्खला खतिवडा बनिन् मिस नेपाल

हेटाैंडाकी श्रृङ्खला खतिवडाले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई, सन् २०१७ कि ‘मिस नेपाल अर्थ’...बाँकी

कविता लेख्दा जेल र निर्वासनमा परेका अधिकारीबारे पुस्तक प्रकाशित

प्रगतिशिल साहित्यकार स्वर्गीय कलानाथ अधिकारीमाथि लेखिएको पुस्तक ‘कलानाथ अधिकारी व्यक्ति र कृति’ आइतबार हेटौडामा लोकार्पण गरिएको छ । साहित्यकार ह्यग्रिब आचार्यद्वारा लिखित पुस्तक बरिष्ठ साहित्यकार तुलसी थापा, प्रतिष्ठानकी संरक्षक विश्वकान्ती कलावती सुमार्गी, अध्यक्ष अरुणराज सुमार्गी र लेखक आचार्यले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । कवि, गायक एवं राजनीतिकर्मी अधिकारीको २०...बाँकी