यात्रा

मकवानपुरकी पूर्व मिस नेपाल श्रृङ्खला नेपाललाई चिनाउन फ्रान्सको हिमालमा

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांक  (Mont Blanc)  को सफल आरोहण आरोहण गर्नुभएको छ । फ्रान्स र नेपालको मैत्री सम्बन्धको अवसरमा जुलाई १५ देखि फ्रान्स भ्रमणमा रहनुभएको हो । भ्रमणका अवसरमा युरोपको सबै भन्दा ठुलो हिमाल आरोहण गरेर नेपाललाई चिनाउनु भएको छ । खतिवडाले हिमाल...बाँकी

मकवानपुरे सांसदको ताल, ४० लाख खर्चमा श्रीलङ्का

१४ औँ पश्चिम एसिया बेसबल कपमा सहभागी हुनका लागि नेकपाका सांसद एवम् अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल श्रीलङ्का पुगेका छन् । बेसबल प्रतियोगितामा सहभागिता जनाउन पुगेको नेपाली टोलीसँगै अर्थ समितिका सभापति दाहाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, पूर्व सभासद अनन्त पौडेल पनि श्रीलङ्का पुगेका हुन् । खेल क्षेत्र वा बेसबलसँग...बाँकी

त्रिभुवन विमानस्थल अनिश्चितकालको लागि बन्द

शुक्रबार बिहान यति एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएपछि त्रिभुवन विमानस्थल अनिश्चितकालको लागि बन्द गरिएको छ । विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर ९टिडिओ० ले जनाएका छन् । एती एयरलाइन्सको एनवाईटि ४२२ विमान अवतरणको क्रममा विहान ११ बजेर ५ मिनेट जादा रनवेबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ ।...बाँकी

इपिएस भाषा परीक्षा उत्तीर्णको सिप परीक्षण पहिलो पटक काठमाडौंमा, कोरियाबाटै टोली आउने

 दक्षिण कोरियाली रोजगारीका लागि भाषा परीक्षा पास गरेका परीक्षार्थीको काठमाडौंमै सिप परीक्षण हुने भएको छ। कोरिया आफैंले कोरियाली प्रविधिबाट सिप परीक्षण गराउने कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ। आगामी भदौ ४ गतेदेखि १८ गतेसम्म हुने सिप परीक्षण पहिलोपटक काठमाडौंमा हुन लागेको हो। सिप परीक्षण हुने स्थानका बारेमा भने...बाँकी

इपिएस परीक्षा अन्तर्गत सिप तथा क्षमता परीक्षणको लागि आवेदन खुल्यो (परीक्षा सम्बन्धी विस्तृत विवरण)

इपिएस भाषा परीक्षाको नतिजा आइसकेको छ जसमा यो वर्ष १२ हजार ९ जना पास भएका छन्। तर यति हुनासाथ कामको लागि आवेदन दिन पाइने भने हैन। यो वर्ष देखि कोरिया जानको लागि भाषा सहित सिप परीक्षामा पनि पास हुनुपर्छ। अगिल्लो वर्षसम्म भाषा परीक्षा पास भएपछि विदेश जान पाउने व्यवस्थालाई इपिएसले...बाँकी

प्रधानसेनापति अमेरिका प्रस्थान

 संयुक्त राष्ट्रसंघले आयोजना गर्नलागेको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन थापा ४ सदस्यीय टोलीको नेतृत्व गर्दै सोमबार बिहान थापा त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, प्रधानसेनापति थापा भ्रमणको दौरानमा ब्रिटिस आर्मड...बाँकी

बाक्लियो चीन दौडधूप, तीन दिनमा दुई मुख्यमन्त्री र एक मन्त्री उडे चीन

 सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरुको छिमेकी मुलुक चीनको बाक्लिदो भ्रमण नौलो विषय होइन । पछिल्लो समय नेकपाका नेताहरूको चीन आउजाउ बाक्लो हुने गरेको छ । कहिले चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा, कहिले चिनियाँ सरकारको त कहिले निजी भ्रमणमा भन्दै नेताहरु चीन भ्रमणमा जाने गरेका छन् । कुनै बेला...बाँकी

३ वटा प्रदेशका मुख्यमन्त्रीहरु विदेश भ्रमणमा

३ वटा प्रदेशका मुख्यमन्त्रीहरु विदेश भ्रमणमा गएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल विदेश भ्रमणमा गएका हुन् । राई अमेरिकातर्फ प्रस्थान गरेका छन् भने पोखरेल र पौडेल चीनतर्फ प्रस्थान गरेका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई...बाँकी