प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार यहाँको हा लोङ खाडी भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ...बाँकी
त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण...बाँकी
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोनमा बिहीबार प्रस्थान गरेका छन् । चैत २६ देखि २८ गतेसम्म फ्रान्समा सञ्चालन हुने इन्टरपोलको १५औं सम्मेलनमा सहभागी हुन महानिरीक्षक खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रहरी महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित विदाइ गरेका थिए । सम्मेलनमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित...बाँकी
मकवानपुर युवा क्लबका चर्चित युवा फुटबलर सुशान्त लामा अष्ट्रेलिया प्रस्थान गर्ने भएका छन् । पछिल्लो समय मकवानपुर जिल्लाका क्लब एफसी इन्टरनेटका कप्तान समेत थिए रहेका हेटौंडा–१०, बसपार्कका लामा वैदेशिक अध्ययनका लागि त्यसतर्फ जान लागेको हुन् । लामा युथ–१९ राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । उनी चैत्र २७ गते त्यसतर्फ प्रस्थान...बाँकी
होली छ साथी रङहरू बिक्दैछन्, रङहरू पोतिदैछन्, रङहरू रमाइरहेका छन् । यी रङहरू उफ्रिन्छन्, राता, काला, चम्कने, पहेला थरिथरिका रङहरू रमाइरहेका छन्, प्रेम, साथ, विश्वास र सम्मानको पर्व होली छ साथी तिमी घरभित्र बस्नु म मेरो दोपट्टामा कालो रङ लिएर आउनेछु छिट्टै नलगाउनु तिमीले त्यो रङ आमालाई देखाउनु, बहिनीलाई देखाउनु...बाँकी
सार्वजनिक बिदाको दिन सरकारी सवारी सञ्चालनमा ल्याएको पाइएपछि मकवानपुर प्रहरीले त्यसलाई नियन्त्रणको प्रयास थालेको छ । अघिल्लो शनिबार मकवानपुरको भीमफेदीस्थित त्रिखण्डीमा नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडाका कर्मचारीले सवारी पास नलिइ वनभोज खान सरकारी गाडी दुरुपयोग गरेको समाचार आएपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । शनिबार हेटौंडाको विभिन्न स्थानबाट...बाँकी
जाकार्ता । एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो । जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । प्रदेश कानुन निर्माणमा ढिलाई, हेटौंडा जोड्ने चार सडक तर, यात्रामा सास्ती, फास्टट्रयाकको भौगर्भिक अध्ययन सुरु, आजदेखि थाहा महोत्सवलगायतको शीषर्कका समाार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् । आजको हेटौंडा सन्देश दैनिकले हेटौंडालाई काठमाडौं...बाँकी