सरसफाईका हिसावले हेटौंडा देशकै अग्र स्थानमा रहेको छ । हेटौंडा सरसफाईमा उत्कृष्ट काम गर्न स्थानीय तह मध्ये एक हो । जसका कारण हेटौंडा सफा सहरको रुपमा परिचित रहेको छ । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापनमा काम सुरु गरेपछि हेटौंडाले महत्वपूर्ण उपलब्धी पनि हात पार्न सफल भएको हो । लामो समयदेखि हुन...बाँकी
महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले २८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मेनरोडस्थित शाखा कार्यालय प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । बैंकमा आएका सेवाग्राही र कर्मचारीहरुले रक्तदान गरेको बैंकका शाखा प्रमुख सम्भु प्रसाद पराजुलीले बताए । बैंकले प्रत्येक वर्ष वार्षिक उत्वसको...बाँकी
नेकपा (माओवादी केन्द्र) इन्द्रसरोवर गाउँपालिकाको कार्यलय उद्घाटन तथा विस्तारित बैठक भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले नेपाली जनताको हितका लागि सदैव लडिरहने पार्टी माओवादी मात्र रहेको बताइन् । माओवादीले अवसर पाउदा जनपक्षीय काम गरेको दाबी गर्दै उनले भनिन्, ‘कृषि...बाँकी
नेपाली कांग्रेस चितवनका जिल्ला कमिटि सदस्य तथा आसन्न निर्वाचनका नगर सभापतिको उम्मेद्वारवार तथा भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष चित्रसेन अधिकारी वडाको विकास निर्माणमा अनिमियता गरी उपभोत्ता सकिति र ठेकेदार संग रकम लिई गुणस्तरहिन काम गरेको भन्दै मंगलवार अख्तियारको टोलीले अनुगमन गरी आवाश्यक कागजात जफत गरेको छ । अख्तियार...बाँकी
हेटौंडा÷नेकपा (माओवादी केन्द्र) कैलाश गागपालिका ६ नम्बर वडा कमिटीको आयोजनामा वडा स्तरीय जबस भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । ६ नम्बर वडास्थित मजुवामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, दलित, गरिब, सुकुम्बासीहरुको मुक्ति र...बाँकी
नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ १ न प्रदेश समन्वय समितीले सिलाइ (टेलरिङ्ग) मा रहेकोे कमिशन प्रथाको बिरोधमा धरानमा प्रर्दशन गरेको छ । सम्बन्धित पक्षले कमिशन लिन बन्द गरि श्रम र शिपको सम्मान गर्नुपर्ने माग राख्दै महासंघले बिरोध ¥याली तथा बिरोध सभा आयोजना गरेको हो । बिरोध सभालाई सम्बोधन गर्दै...बाँकी
मकवानपुरको राक्सिराङ–४ स्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानीमा स्थानीयहरुले अबरोध गरेका छन् । चुनढुङ्गा उत्खनन्को क्रमाम स्थानीयको घर नै पुरिन थालेको भन्दै उनीहरुले तत्काल पुर्नबासको माग गर्दै खानी बन्द गरेर बिरोध गरेका हुन् । उनीहरुले आइतबार खानीमा पुगेर नाराबाजी सहित उत्खनन् कार्य रोकेका थिए । करिब ६० जनाको संख्याम पुगेको...बाँकी
बिगत ६ बर्ष देखि म बैदेशिक रोजगारीको शिलशिलामा कतारको सरकारी वायुसेवा निगम कतार एयरवेजमा कार्यरत छु । मेरो स्थायी ठेगाना बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडा उपमहानगरपालिका हो । विश्वभरि कोरोना महामारीबाट निकै मान्छेहरु बिरामी छन । धेरैले ज्यान गुमाइसकेका छन र धेरै उच्च जोखिममा छन । नेपालमा पनि झन्डै...बाँकी