मंङ्गलबार राष्ट्रिय योजना आयोग सिंहदरबारस्थित कार्यालयभित्रै मृत अवस्थामा फेला परेका नायब सुब्बा बच्चु केसीको साथबाट सुसाइड नोट फेला परेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमा बुढाथोकीले केसीको साथबाट एक सुसाइड नोट भेटिएको पुष्टि गरे । कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सुसाइड नोटमा ‘कसैलाई दोष नदिनु’ भनेर...बाँकी
‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे जानकारी दिँदैछौं जुन निकै भयावह छ । दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्छ...बाँकी
भक्तपुरको लोकन्थलीमा पहिरो खस्दा पाँच घर जोखिममा परेका छन् । एक घरलाई खाली गराइएको छ । पहिरोले पैदल हिँड्ने बाटोसमेत अवरुद्ध पारेको छ । सडक भासिएकार पहिरो जाँदा जोखिममा परेका पाँच घरमा प्रेम लामा, पूर्ण सापकोटा, कृष्ण थापा, भरत पौडेल र सन्तोष तामाङको रहेको छ । सो स्थानमा व्यवसय गरेका...बाँकी
हेटौंडा उपमहानगरपालिका–१० टिसिएनमा ४ लाख ५० हजार लिटरको ओभर हेड पानी ट्याङकी निर्माण हुने भएको छ । नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा निर्माण हुन लागेको पानी ट्याङकीको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरेका हुन् । नेपाल सरकारको ७० प्रतिशत र हेटौंडा...बाँकी
राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारभित्रै मृत अवस्थामा फेला परेका छन् । आयोगका सुब्बा बच्चु केसी कार्यालयमा अृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ । केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ । आयोगका कर्माचार्यले ११ बजे...बाँकी
खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत...बाँकी
राप्ती नदीमा हरेक वर्ष बाढी आउँछ, धेरै परिवारलाई विस्थापित गराउँछ । यस वर्ष भने विस्थापित गर्ने गरी बाढी आएको छैन, त्यसैले त राप्ती तटीय क्षेत्रका बासिन्दाहरुले अहिलेसम्म हाइसञ्चो मानेका छन् । “अहिलेसम्म बाढी आइसकेको छैन, अझै पनि बाढीको सम्भावना कायमै छ, हामी सुरक्षित स्थान तय गरेर चलाखीपूर्वक बसिरहेका छौँ”, फत्तेपुरका...बाँकी
जिल्ला अदालत मकवानपुरले बहुर्रा्ष्ट्रिय कम्पनी बरण बेभेरेजलाईरु २ लाख रुपैयाँ जरिवाना गरेको छ । माउन्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले घरेलु तथा साना उद्योग कार्यालयमार्फत जिल्ला अदालतमा सो मुद्दा दायर गरेको थियो । जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलाशले उपभोक्ता ऐन...बाँकी