बिगत ६ बर्ष देखि म बैदेशिक रोजगारीको शिलशिलामा कतारको सरकारी वायुसेवा निगम कतार एयरवेजमा कार्यरत छु । मेरो स्थायी ठेगाना बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडा उपमहानगरपालिका हो । विश्वभरि कोरोना महामारीबाट निकै मान्छेहरु बिरामी छन । धेरैले ज्यान गुमाइसकेका छन र धेरै उच्च जोखिममा छन । नेपालमा पनि झन्डै...बाँकी
सुरेन्द्र श्रेष्ठ नेपालको नयाँ कानुन, मुलुकी फौजदारी अपराध संहिता २०७५ लागु भए संगै विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । २० वर्ष नपुगी विवाह गरेमा त्यसलाई बालविवाह भन्ने गरिन्छ । कानुनी रुपमा अवैधानिक भएको बुझिन्छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७३ मा बालविवाह...बाँकी
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि १९ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त बजेट प्रस्तुत गरेका हुन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि कुल...बाँकी
All the colors slowly fading away The pandemic paints in many shades of grief And the at this point the nature drinks coffee with me As if it want to wrap me by it’s cozy arms …. But who knows, But who knows, It sounds as if it’s laughing...बाँकी
हेटौंडाः चालु आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा विद्युत चोरी गरेको आरोपमा ३६ जनालाई कारवाही गरेको छ । ३६ जनाबाट ३ लाख ५० हजार असुली रकम भएको नेपाल विद्युत प्राधिकरण हेटौंडाको इलेक्ट्रोकल फोर्मेन सुरज दाहालले बताए । यसैबिच चालु आर्थिक वर्षको ७ महिनामा १ करोड ६१ लाख...बाँकी
काठमाडौँ — केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंले विदेशी विनिमय मुद्दामा फरार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ३ की साङ्डोमा शेर्पालाई लाई पक्राउ गरेको छ । शेर्पालाई ब्यूरोको टोलीले आइतबार स्वयम्भूबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए। विदेशी विनिमय मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको २०७१ साउन २० गते शेर्पालाई ६८ लाख...बाँकी
हेटौंडाः केही दिनदेखि निरन्तर घटेको सुनको भाउ सोमबार ९आज० बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यसअघि आईतबार एकैदिन १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने ५ सय रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज नेपाली बजारमा छापावाला...बाँकी
काठमाडौँ : संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा पनि प्राणघातक कोरोना जीवाणु ९भाइरस०का कारण १५ जनाको मृत्यु भएपछि सङ्कटकाल घोषणा गरिएको छ । त्यस्तै संक्रमितहरुको संख्या ३२१ पुगेको छ । विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या १ लाख २ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० भन्दाबढी हजार चीनमा रहेको बिबिसीले जनाएको...बाँकी