विविध

भ्रष्टाचारमा मुझिएका बिपी प्रतिष्ठानका उपकुलपति रौनियार ४८ लाख धरौटीमा रिहा

भ्रष्टाचारको आरोपमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उप(कुलपति प्राध्यापक प्राडा राजकुमार रौनियार धरौटीमा रिहा भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही साउन १९ गते १ करोड २८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उपकुलपति रौनियारविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी...बाँकी

राजधानीको बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी

राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ । चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो। आगलागी भएको स्थानबाट नेपाल...बाँकी

रवि लामिछानेका कारण पत्रकार पुडासैनीले आत्महत्या गरेको खुलासा, यस्तो छ आत्महत्याको सन्देश

चितवनको नारायणगढस्थित कंगारू होटलमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्महत्याको शिकार भएको खुलासा भएको छ । पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले पत्ता लागाएको छ । अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमेरोमा उनले आत्महत्या रोज्नुको कारणबारे बताएको अडियो भेटिएको घटनास्थलबाट माउन्टेन...बाँकी

म वातावरण विनाश गर्न होईन निजगढमा सुन्दर विमानस्थल बनाउन आएको हुँ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढमा विश्वकै सुन्दर विमानस्थल निर्माण गरिने बताउनुभएको छ । बुधबार बिहान सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आफू निजगढमा विश्वकै सुन्दर विमानस्थल बनाउन आएको बताउनु भएको हो । उहाँले भन्नुभयो ‘म वातावरण विनाश गर्न आएको हैन, विमानस्थल बनाउन चासो राख्नेको स्वागत र...बाँकी

झूठो विवरण पेश गरी ‘नेपाली नागरिक’ : हालसम्म ३ सय नागरिकता रद्द

प्रतिनिधि सभा बैठकमा सांसद हृदयेश त्रिपाठीले मंगलवार प्रश्न गरे– नागरिकता त खारेज भयो, तर झूठा विवरणका आधारमा नागरिकता दिनेलाई कारवाही हुन्छ कि हुँदैन ? सरकारले केही दिनअघि ८ जना भारतीय नागरिकको नेपाली नागरिकता रद्द गरेको सन्दर्भमा उनको प्रश्न थियो । गत आइतवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं...बाँकी

कश्मीर तनाव: ‘अशान्त र असन्तुष्ट क्षेत्र अझै धेरै अस्थिर बन्न सक्ने’

भारतको संविधानको अनुच्छेद ३७० ले प्रदान गरेको विशेषाधिकारले जम्मू-कश्मीरका लागि ठूलो महत्त्व राख्दछ। त्यही व्यवस्थाका कारण र आधारमा राजतन्त्रसहितको त्यो राज्य सन् १९४७ मा भारतको हिस्सा बन्न पुगेको थियो। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु र त्यतिबेलाका जम्मू-कश्मीरका राजनीतिक नेताहरूले आपसी सहमति जुटाएपछि त्यो संवैधानिक व्यवस्था गरिएको थियो। अहिले भारतीय जनता...बाँकी

चितवनमा मृत भेटिए पत्रकार पुडासैनी

 माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसो ३स्३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो...बाँकी

२ विद्यार्थीको हत्या गरेको आरोपमा ७ जना पक्राउ

गएको असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ वर्षीय बालिका कलावती सार्की र दशरथचन्द नगरपालिका ६ नगतडीका १८ वर्षीय दीपक महरको हत्या गरेको आरोपमा बैतडीमा प्रहरीले ७ जनालाइ पक्राउ गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लाढीक घर भएकी ८ वर्षीया बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका–४ का खगेन्द्रराम...बाँकी