भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो जुन तपाईले हेरेपछि नेपाली हुनुमा गर्व गर्नुहुनेछ, अवस्य हेर्नुहोला। नेपाल हिमालय सुन्दरताले भरिपूर्ण अति सुन्दर देश हाे। भारतमा हरेक बर्ष स्वतन्त्रा दिवस मनाइन्छ तर नेपालमा कहिल्यै मनाइदैन किनकी नेपालमा कहिल्यै कसैको कब्जामा रहेन । सधै स्वतन्त्र रहेकाे देश भएकाले नेपालमा स्वतन्त्रता दिवस मनाउनु पर्दैन...बाँकी
रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिकाले अर्गानिक खाना खुवाउन एक होटललाई अनुदान उपलब्ध गराएको छ। वडा नं ९ स्थित चित्रीपाटन होटलले सर्वसाधारणलाई अर्गानिक खाना खुवाउने उद्देश्यले रू तीन लाख ७५ हजार अनुदान दिएको हो। खानेकुरामा विषादीको प्रयोग बढ्दै गएको तथा स्थानीय खानेकुराको प्रयोग घट्दै गइरहेको अवस्थामा नगरपालिकाले अर्गानिक खाना खुवाउने होटल व्यवसायीलाई...बाँकी
हेटौंडामा सुविधा सम्पन्न सम्पन्न सपना मेकअफ स्टुडियो एण्ड स्यालोन सञ्चालनमा आएको छ । हेटौंडा ४ को नारायणी मलमा अवस्थित सुविधा सम्पन्न सपना मेकअफ स्टुडियो एण्ड स्यालोन सञ्चालनमा आएको हो । उक्त सपना मेकअपको शुक्रबार एक कार्यक्रमको बिच नेपाली चलचित्रकी नायिका ऋचा शर्माले उद्घाटन गरेकी छिन्, । हेटौंडाको नारायणी मलको दोस्रो...बाँकी
‘अब भन्न केही बाँकी छैन । तिम्रो यो घातक मौनताले मलाई तनावमा पारेको छ ।’ प्रेमिकाको कथित धोकामाथि लेखिएका यी पंक्ति कुनै सायर वा कविले लेखेका होइनन् । यसका सर्जक हुन् दुबईका शासक शेख मोहम्मद अल मकतूम । उनकी श्रीमती राजकुमारी हया बिन्त अल हुसैन दुबई छोडेर लण्डन गएकी छिन्...बाँकी
ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर हुने भएका छन् । आज राजधानिमा यी दुई बैङ्कले मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको घोषण गरेका हुन् । मेगा बैङ्कसँग मर्जरको चर्चा चलिरहेको ग्लोबल आईएमईले अन्तिम समयमा आएर जनता बैङ्कसँग हात मिलाएको हो । ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क अब...बाँकी
खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै ९सम्याउँदै० थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी...बाँकी
अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक वर्षमा होमस्टे निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा...बाँकी
मंगलबार म्याग्दे–२ जामुनेका दुई बालकको पोखरीमा डुबेर ज्यान गयो। स्थानीय इंटा उद्योग माछापुछ्रे ब्रिक फ्याक्ट्रीले माटो निकाल्दा बनेको खाडलमा पौडी खेल्न गएका चार वर्षका किस्मत र सात वर्षीय सुन्दर शाहीको डुबेर ज्यान गएको हो। आमा टिकामायाले इंटा उद्योगको लापरबाहीले आफ्ना दुई छोराको ज्यान गएको बताइन्। उद्योगको परिसरभित्रबाट मात्र जान मिल्ने...बाँकी