विविध

भ्रष्टाचारको आरोपमा युईएफएका पूर्व अध्यक्ष पक्राउ

२०२२ को कतार विश्वकप फुटबलमा आर्थिक लेनदेनको आरोपमा युईएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन् । पूर्व युईएफएका अध्यक्ष तथा विश्व फुटबल महासंघ ९फिफा० का पूर्व उपाध्यक्षसमेत रहेका प्लाटिनीलाई मंगलबार विहान परिसबाट पक्राउ गरिएको हो । ६३ वर्षीय प्लाटिनीले विश्वकप फुटबलको आयोजना गर्न कतारलाई दिने सम्बन्धमा ठूलो आर्थिक चलखेल गरेको...बाँकी

अत्याधुनिक पेस्तोलसहित विमानस्थलमा एक भारतीय पक्राउ

 रुपन्देहीको भैरहवा विमानस्थलमा अत्याधुनिक पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ५५ वर्षीय भारतीय नागरिकको साथबाट मेड इन चेक रिपब्लिक लेखेको एक थान पेस्तोल, दुई म्याग्जिन र पेस्तोलमा लाग्ने १६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नागरिकलाई भैरहवाबाट पोखरा जाने क्रममा चेकजाँज गर्दा हतियार र...बाँकी

रोबोटलाई कर लगाउने समय आएको हो?

"अटोमेसनका कारण उत्पादन उद्योग भएका नगरहरू नराम्ररी प्रभावित भएका छन्। ती नगरहरूमा विवाहको दर घटिरहेको छ, अपराध बढेका छन्, अनि आत्महत्या, मद्यपान तथा लागु औषध प्रयोगका कारण हुने मृत्यु बढेका छन्," डा कार्ल फ्रे भन्छन्। अक्सफोर्ड विश्वविद्यालयका यी अनुसन्धानकर्ताले विगतमा उत्पादनमार्फत आर्थिक वृद्धिको नेतृत्व सम्हालेका तर हाल खस्किएर 'रस्ट बेल्ट'...बाँकी

लोकसेवाले बढायो फारम भर्ने म्याद

लोक सेवा आयोगले विभिन्न पदका लागि खोलेको विज्ञपनमा आवेदन फारम पेस गर्ने म्याद बढाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले १० गतेसम्म फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको हो। जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी पदका लागि आवेदन...बाँकी

समता अस्पतालमा ताल्चा लगाएको कोठाभित्र झुण्डिएको अवस्थामा एक शव फेला

एक रुपैयाँमै बिरामीको उपचार गर्ने भनेर चर्चामा आएको राजधानीको वौद्धस्थित समता अस्पतालमा एक कर्मचारीको मृत्यु भएपछि परिवारले निष्पक्ष छानबिनको माग गरेको छ । मृतक बिमला तामाङकी श्रीमान् बुद्धिराज योन्जनले घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । ‘अस्पतालको ताल्चा लगाएको कोठा खोल्दा श्रीमती झुण्डिरहेको देखेँ । हत्या गरेको...बाँकी

छोरीको विवाह अघि आमाबुवाको विवाह किन ?

हाम्रो समाजमा छोरीको विवाहमा कन्यादान गर्नु हरेक आमाबुवाको लागि सबैभन्दा पुण्यको काम मानिन्छ । भारतको मध्य प्रदेशमा यही पुण्य कमाउनका लागि छोरीको विवाह हुनु एक दिन अघि उनको आमा बुवाले विवाह गरेका छन् । अब तपाईंलाई अचम्म लागिरहेको होला कि छोरीको विवाह अघि उनका आमाबुवाले किन विवाह गरे भनेर ।...बाँकी

दुनियाँकै महँगा जिन्स, मूल्य १३ करोडसम्म

तपाईंले अहिलेसम्म कतिसम्म महँगो जिन्स लगाउनु भएको छ ? के विश्वका सबैभन्दा महँगा जिन्सका बारेमा तपाईंलाई थाहा छ ? छैन भने आउनुहोस् विश्वका सबैभन्दा महँगा केही जिन्सका बारेमा जानौँ । १. सेभेन फर अल म्यानकाइन्ड : यो जिन्स प्यान्टको ब्राण्ड हो । यो जिन्स आफ्नो फिटिङ्गका लागि चर्चित छ ।...बाँकी

अनुगमनमा निष्केको वडा अध्यक्ष गर्मीले बिहोस, आईसियुमा भर्ना

थेग्नै नसक्ने गर्मीका कारण हरिवन नगरपालिकाका–११ का वडा अध्यक्ष शेख महबुब रेजा बेहोस (‘फेन्ट’) भएका छन्। आइतबार दिउँसो चर्को गर्मीका बीच आप्mनै वडा भित्र ढल निर्माण कार्यको अनुगमनमा हिडिरहेको बेला वडा अध्यक्ष रेजा एक्कासी भुँइमा ढलेको उनका भाइ शेख कौसिन रेजाले जानकारी दिए। तत्काल हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचार...बाँकी