विविध

नेपाल-भारत पेट्रोलियम पाइपलाइनबाट किन डिजेल मात्रै

चर्चित नेपाल-भारत पेट्रोलियम पाइपलाइनको निर्माण एक महिनामा सकिने र परीक्षण सुरु हुने अधिकारीहरूले बताएका छन्। तर लामो समयदेखि चर्चामा रहेको र सरकारले आफ्नो गौरवको विषय बनाएको पाइपलाइनबाट सुरुमा सबैखाले पेट्रोलियम पदार्थ भने नेपाल ल्याइने छैन। त्यसको कारण हो, नेपाल आयल निगमको भण्डारण क्षमता कम हुनु। तर आयल निगमको अमलेखगञ्ज डिपोमा...बाँकी

माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्नसक्ने अमेरिकाको चेतावनी

अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ। अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन्। एनएसएले पुराना भर्सनका विन्डोजहरूमा 'ब्लूकिप' नाम दिइएको कमजोरी रहेको...बाँकी

‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ’ : उपमहानगर प्रमुख चौधरी

 सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्ट्याएको...बाँकी

मलमा पनि बिचौलिया : सरकारको पर्ने १४, किसानले तिर्ने ५० रुपैयाँ

कृषि सामग्री कम्पनीले हेटौंडा कार्यालयमा युरिया मलको मूल्य किलोको १४ रुपैयाँ तोकेको छ । त्यहाँबाट ६१ किलोमिटर दूरीको दामनमा किसानले एक किलो युरियालाई ५० रुपैयाँसम्म हालेका छन् । हेटौंडाबाट दामनसम्म ढुवानी गर्दा डिलरले थप २ रुपैयाँ लिन्छन् । यसो गर्दा प्रतिकिलो १८ रुपैयाँसम्म पर्छ । त्यसपछि डिलरले सहकारी वा खुद्रा पसललाई बेच्छ । सहकारीले एक–दुई सय...बाँकी

सवारी र ल्यापटप लिएर कर्मचारी फरार

तत्कालीन जिल्ला विकास समिति धनुषाका कर्मचारीले कार्यालयको सामान लिएर फरार भएका छन्। देश संघीय संरचनामा गएपछि सरुवा भएको कुनै पनि कर्मचारीले कार्यालयका सवारी, ल्यापटपसहित अन्य सामग्री बुझाएका छैनन्। कार्यालयको कामका लागि प्रयोग गरेको सवारी, ल्यापटपसहितको सामग्री कुनै छलफल नगरी २८ जना कर्मचारी फरार भएका हुन्। कर्मचारीले स्थानीय तहमा सरुवा हुँदा...बाँकी

विश्व वातावरण दिवसमा हेटौंडामा रक्तदान

हेटौंडाः हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा “स्वच्छ वायु, स्वस्थ जिवन“ भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवस २०७६ मनाईरहेको छ । दिवसको अवसरमा भइरहेको साताव्यापी कार्यक्रमको दोस्रो दिन रक्तदान कार्यक्रम भएको छ । टोल विकास संस्था हेटौंडा नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको...बाँकी

फुटबलका यी नियम विश्वभर परिवर्तन हुँदै

विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी  इन्टरनेसनल फुटबल एसोसियसन बोर्डले ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो । १. फ्रिकिक: आक्रमणका...बाँकी

ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले मुश्लिम धर्मावलम्बीहरूको चाड ईदमा सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्। ईदमा बिदा काटेको भन्दै नेपाल मुश्लिम संघले सरकारलाई सात दिने अल्टिमेटम दिएको थियो। संघले सातै प्रदेशका मुख्यमन्त्रीलाई बिदाको व्यवस्थाका लागि पहल...बाँकी