तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ । लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र शुक्रबार क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको...बाँकी
मकवानपुरको हेटौंडाकी मनिषा ब्लोनले आत्महत्या गरेकी छिन् । हेटौडा उपमहानगरपालिका वडा नंबर ५ शान्तिनगर बस्ने २२ वर्षिय ब्लोनले गएराती विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ । ब्लोनको आत्महत्या कारण भने हालसम्म खुल्न सकेको छैन् । घटना सम्बन्धी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...बाँकी
विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व...बाँकी
रुकुम प्रहरीले हवाई फायर गरेर रुकुम पश्चिममा विप्लवनिकट नेकपाका युवा संगठन जिल्ला अध्यक्ष प्रकाउ गरेको छ । रुकुमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लवनिकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई...बाँकी
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा करिब १६ करोड रुपैयाँ मठ मन्दिर बनाउनमा खर्च गर्न लागेको पाइएको छ । प्रदेशका ९ वटा जिल्लामा करिब तीन सय मन्दिर बनाउन १६ करोड रकम खर्च गर्न लागेको हो । मन्दिरमा बजेट छुट्याएकोमा विपक्षी दलहरुले भने् विरोध जनाएका...बाँकी
भारतको उत्तर प्रदेशमा एक दुलहीले जन्ती फर्काएको खबर सार्वजनिक भएको छ । युवतीले जागरुकताको उदाहरण प्रस्तुत गरेर रक्सीले टिल्ल परेका दुलाहासँग विवाह गर्न अस्वीकार गरिन् अनि जन्ती फर्काइदिइन् । अनि बिहेमा आएका अर्कै युवकले दुलहीसँग विवाह गरेर वैवाहिक वातावरण धमिलिनबाट रोके । लोनी नामक स्थानमा मंगलवार दिल्लीको रोहिणीबाट जन्ती आएको...बाँकी
काठमाडौंको बौद्ध–जोडराटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीय आन्दोलनमा उत्रेका छन् । चार वर्षदेखि सडककखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका स्थानीयले कालोपत्रे छिटो गर,ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर, भन्नेजस्ता नारासहितका प्लेकार्ड बोकेका छन्। सडक मर्मत नहुँदा धूलो र हिलोले आजित भएका स्थानीय सरकार...बाँकी
इतिहास पढ्न र सुन्न पाइन्छ तर आफू नै इतिहासको साक्षी बनेको सुन्न पाउने व्यक्ति थोरै मात्र हुन्छन्। तिनै थोरै व्यक्ति मध्येका एक हुन् हिराबहादुर घलान। मकवानपुरको थाहा नगरपालिका–५ तसर निवासी घलानले ८७ वटा हिउँद र वर्षा भोगेका छन्। जीवनमा अनेकौँ उतारचढाव पार गरेका घलान अहिले एक्ला त्यस्ता व्यक्ति हुन्, जो...बाँकी