पत्र पत्रिकावाट

के हो साइबर सेक्स ? हस्त मैथुनसँग दाँज्न सकिन्छ ?

काठमाडौं : साइबर सेक्सलाई हस्त मैथुनसँग दाँज्न सकिन्छ । कहाँसम्म सामान्य, कहाँदेखि खराब लत छुट्याउनै सकिँदैन । हस्तमैथुनजस्तै साइबर सेक्स पनि यौन आनन्द प्राप्त गर्ने एउटा वैकल्पिक उपाय हो भन्ने कुरामा दुईमत छैन । साइबर सेक्सका माध्यमबाट व्यक्ति विशेष एक्लैले पर्याप्त यौन आनन्द लिन सक्छ । विश्वव्यापी रूपमै यौन हिंसा तथा बलात्कारका घटना वृद्धि...बाँकी

नेपालमै पहिलो पटक बर्ड फ्लूबाट दाङमा एकको मृत्यु

इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य...बाँकी

यी हुन् होवेल जसले आफु मरेर अरुलाई बचाए

संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसको कक्षाकोठाभित्र घुसेका बन्दुकधारीलाई राइले होवेल नामका एक युवाले आक्रमण गरेको पुलिस एवं होवेल परिवारले जानकारी दिएको छ । २१ वर्षे होवेलले बन्दुकधारीलाई ढलाउन खोज्दा उनलाई गोली लागेको उनकी काकी मोर्गन होवेल मोइलानले बताइन् । अर्का १९ वर्षे विद्यार्थी रिड पार्लिएरको पनि...बाँकी

प्रदेश ३ मा सूचीकृत बिउबिजन मात्र बिक्री गर्न पाइने

हेटौँडा–प्रदेश ३ सरकारले सूचीकृत नभएको बीउ बिजन बिक्री गरे वा गराएमा जरिवाना गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश सभामा पेस गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जरिवाना प्रस्ताव गरिएको हो । विधेयकको दफा १२ को १ मा कुनै ब्यक्ति वा संस्थाले...बाँकी

शिक्षक नियुक्ति केन्द्रबाटै

काठमाडौँ — शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेफ गर्दै करारमा शिक्षक नियुक्त गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई सर्कुलर गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुत्रबार सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुत्ति गर्न निर्देशन दिएको हो ।  संविधानले आधारभूत र माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई...बाँकी

अख्तियारको हेटौंडा कार्यालयमा उजुरीको ओइरो, पराजित उम्मेदवारको दुःख दिने मेसो

हेटौंडा– अख्तियार दुरुपयोग अनुसंधान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा उजुरीको ओइरो लागेको छ । विगतका वर्षहरुको तुलनामा स्थानीय निकायको चुनावसँगै उजुरीको ओइरो लागेको हो । विगतमा शिक्षा र विकास निर्माणमा भ्रष्टाचार भएको  आरोपसहित उजुरी पर्ने गरेको थियो । हालको दिनमा भने स्थानीय तहमा बढी भ्रष्टाचार भएको  आरोपसहित उजुरीहरु दर्ता हुने क्रममा...बाँकी

अमेरिका लैजान्छु भन्दै नक्कली ज्वाईंले ४२ लाख ठगे

विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको  छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत...बाँकी

वृद्धभत्ता हटाउने सरकारी तयारी

काठमाडौं - सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा  दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका...बाँकी