पत्र पत्रिकावाट

यस्तो समाचार छापे हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस्, ५ पत्रिकाको पहिलो पृष्ठ)

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले हिजो मकवानपुरलाई सडक मानवमुक्त जिल्ला घोषणा गरिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । जिल्ला समन्वय समितिको नेतृत्वमा मानव सेवा आश्रमको आयोजनामा मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो । सालक संरक्षण गर्न साइकल ¥याली, हेटौंडालाई थप सफा बनाइँदै, कम्युनिष्ट अगुवा बज्राचार्यको निधनलगायतका समाचार...बाँकी

मन्त्रीले उस्काउँदा मन्त्री र सचिवबीच कुटाकुट भएकाे खुलासा

जनकपुरधाम - उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवके उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच सिद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ । पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले...बाँकी

स्थानीय पत्रपत्रिकाः लागूऔषध दूव्र्यसन भयावह भन्दै

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाल हेटौंडामा लागूऔषध दूव्र्यसन भयावह बन्दै गएको, शासकीय संयन्त्रलाई भ्रष्टाचारमुक्त बनाइने प्रदेश ३ को रणनीति, अस्पतालको शौचालयको बेहाल, मकवानपुरको विकट घैराङ सडक सञ्जालमा जोडिएको, मकवानपुरमा ६ महिनामा सवा २ अर्ब राजश्व संकलन भएकोलगायतका समाचार पहिलो प्राथमिकतामा छापेका छन् । मकवानपुर जिल्लामा लागूऔषधको दुवर््सनीको अवस्था दिनानुदिन बढ्दै...बाँकी

स्थानीय पत्रपत्रिकाः विषादी प्रयोग रोक्न जुट्यो प्रदेश सरकार

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले छुट्टाछुट्टै विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । हेटौंडा सिमेन्टको मकवानपुरगढीमा रहेको मजुवा खानीका कारण स्थानीय प्रभावित भएको, मकवानपुरलाई सडक मानवमुक्त जिल्लो घोषणाको तयारी भएको, राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रादेशिक छनौटको लागि मकवानपुरे खेलाडी तयार रहेको, राष्ट्रिय औद्योगिक व्यापार मेलाको लागि ७० प्रतिशत स्टल बुक...बाँकी

सामाजिक संजालमा जथाभावी लेखे १५ लाख जरिवाना र ५ वर्ष जेल

काठमाडौं - समाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत)लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ । यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एनेअनुसार कारबाही चलाउँदै आएको थियो । सरकारले बुधबार संसद सचिवालमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेश राजधानी र नामाकरणमा ढिलाईले प्रदेशसभा कामबिहीन

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणमा ढिलाई हुँदा प्रदेशसभाले बिजनेश नपाएको, उपमेयरकप भलिबल प्रतियोगितामा हेटौंडा १४ र १७ नम्बर वडाले जितेको, रामबहादुर बम्जन प्रकरणमा अनुसन्धानमा पीडितको शंका, मकवानपुर प्रहरी प्रमुखमा सिंह, बानियाँले राईगाउँ...बाँकी

प्रेमिकासँगको याैनसम्बन्धले ललितपुरका एक किशाेर जेल चलान

ललितपुर - प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि...बाँकी

यस्तो लेखे हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस्, ३ पत्रिकाको पहिलो पृष्ठ)

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेश सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा वार्षिकोत्सव मनाएको सम्बन्धी प्रसङ्गलाई प्राथमिकताका साथ छापेका छन् । प्रदेश सरकारको एक वर्ष बामे सर्दै बितेको, राजनीतिक सहमतिमा प्रदेशको स्थायी राजधानी टुङ्ग्याइने मुख्यमन्त्री पौडेलको भनाइ, सिमभन्ज्याङमा हिउँ खेल्न गएका युवाको हत्यारा १४ वर्षपछि जेल चलानलगायतका समाचारलाई...बाँकी