काठमाडौँ – संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय...बाँकी
कानुनले कसैलाई छाड्दैन, चाहे राष्ट्र प्रमुख नै किन नहुन् । आपराधिक क्रियाकलापमा संलग्न जोकोहीलाई पनि प्रहरीले पक्राउ गर्न सब्छ । स्थानीय तह र प्रदेश/प्रतिनिधिसभा निर्वाचनबाट देशभर ३५ हजार ९ सय २४ जना जनप्रतिनिधि निर्वाचित भए । जनताको विश्वास जितेर जनताकै सेवाको लागि निर्वाचित जनप्रतिनिधिबारे अहिले व्यापक चर्चा हुने गरेको छ...बाँकी
३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडाका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको समाचार प्राथमिकताका साथ छापेका छन् । पुस २५ गते भैरवडाँडा जाने जंगलमा मृत भेटिएका ढकालको स्थानीय युवाले मोटरसाइकलसहित खोँचमा धेकेलेर हत्या गरेको तथ्य सार्वजनिक भएको हो । ढकालको हत्या गरेको आरोपमा...बाँकी
काठमाडौं - सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा...बाँकी
काठमाडौं– निर्मला पन्तको बलात्कार र हत्यका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षण्को प्रक्रिया नै त्रुठिपूर्ण भीएको आशंका गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोशालामा गरिएको परीक्षणको वैधतामाथि नै...बाँकी
डोल्पा - जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ । यो समाचार आजको नागरिकबाट लिएको हो । कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तिल्सङलाई बुझाउनु पर्छ...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयबस्तुलाई प्राथमिकताका साथ छापेका छन् । ३ नम्बर प्रदेशमा प्राङ्गारिक खेतीको लागि चार करोड ४७ लाख रुपैयाँ, नाम र राजधानीकै बहस अल्झिए ३ नम्बर प्रदेश सरकार, ओम्यासक्स पुनः सञ्चालनमा आउने, नेवाः ताम्सालिङ प्रदेशको माग गर्दै हेटौंडामा दबाब सभा, तीनताप्के सडक मर्मत सुरुलगायतका समाचार...बाँकी
काठमाडौं – संघीय सरकारले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्। सरकारले प्रदेश सरकारलाई क्रस गर्ने...बाँकी