निर्मला पन्तको हत्यारा भनेर पुनः अर्को नक्कली अपराधी खडा गरिएको बुझिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन अन्य अपराधमा पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै...बाँकी
हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई प्राथमिकता दिएर समाचार छापेका छन् । प्रदेश राजधानी हेटौंडाबाट सारिए अस्थिरता आउने उद्योगी व्यवसायीको चेतावनी, घरेलु उद्योग निशुल्क दर्ता गर्ने प्रदेश सरकारको तयारी, भ्रष्टाचारमुक्त बनाउने रणनीति, मन्त्रालयतहका कार्यालय स्थापना भएका लगायतका शीर्षकका समाचार आजका दैनिक पत्रिकामा छापिएका छन् । आजको समृद्ध समाज...बाँकी
सार्वजनिक बिदाको दिन सरकारी सवारी सञ्चालनमा ल्याएको पाइएपछि मकवानपुर प्रहरीले त्यसलाई नियन्त्रणको प्रयास थालेको छ । अघिल्लो शनिबार मकवानपुरको भीमफेदीस्थित त्रिखण्डीमा नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडाका कर्मचारीले सवारी पास नलिइ वनभोज खान सरकारी गाडी दुरुपयोग गरेको समाचार आएपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । शनिबार हेटौंडाको विभिन्न स्थानबाट...बाँकी
३ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सामुदायिक वनमा फलफूलको बगैँचा विकास गर्न सुरु गरेको छ । प्रदेश मन्त्रिपरिषद्ले मंसिर १९ गते ‘फलफूल वर्ष २०७५ कार्यान्वयन कार्यविधि’ पारित गरेसँगै योजना कार्यान्वयन सुरु भएको मन्त्रालयले जनाएको छ । व्यावसायिक फलफूल खेती विकास गर्ने विषयमा शुक्रबार सामुदायिक वनका पदाधिकारीसँग मन्त्रालयका...बाँकी
काठमाडौँ – नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । गृह मन्त्रालय तथा गृहसचिवलाई सम्बोधन गरी नेपाल परिवार दलका तर्फबाट ढकालले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी मागेका हुन् । मंसिर १९ गते...बाँकी
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीभित्र शीर्ष नेताहरुबीचको बिवाद उत्कर्षमा पुगेको छ । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका...बाँकी
हेटौंडा — मकवानपुरमा २०७२ वैशाख १२ गतेको भूकम्पपीडितमध्ये १ हजार ८ सय ८१ परिवार भूमिहीन छन् । हेटौंडा उपमहानगरपालिका र मनहरी, बाग्मती र बकैया गाउँपालिकामा गरेर १ हजार ८ सय ८१ लाभग्राहीको भूमिहीन भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना इकाई कार्यालयले जनाएको छ । जिल्ला पुनर्निर्माण सहजीकरण समितिको बिहीबार बसेका बैठकमा भूकम्प पुनर्निर्माण...बाँकी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ। पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा अध्यक्ष ओलीको भूमिकाप्रति शीर्ष नेताहरुसमेत असन्तुष्ट देखिएका छन्। पार्टी एकीकरणभन्दा अन्य विषयलाई नै ओलीले प्राथमिकतामा राखेको भन्दै सचिवालय सदस्य, स्थायी...बाँकी