बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए । वडा...बाँकी
आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख खबर बनाएर छापेका छन् । नेपालीहरुको महान चाड दशैं सुरु भएपछि हुनसक्ने चोरी, लुटपाट, तथा आपराधिक घटना न्युन्किरण गर्नको लागि मकवानपुर प्रहरीले विशेष योजना बनाएर लागू गरेको छ । जिल्ल प्हरीले राती लोकमार्ग, भित्रीमार्गमा हुनसक्ने डकैती, लुटपाटलाई मध्यनजर गर्दै सार्वजनिक...बाँकी
हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको समृद्ध समाज दैनिकले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वपिद्यालय बनाउने मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ सम्बन्धी प्रसङ्गलाई प्रमुखताका साथ छापेको छ । कवानपुर बहुमुखी क्याम्पसको १३ औं क्याम्पससभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले परम्परागत शिक्षामा भन्दा आधुनिक...बाँकी
राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति...बाँकी
निर्मला पन्त बलात्कार, तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सुचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ । समितिले छानविन होईन, सार्वजनिक सुचनालाई टिपोट मात्र गरेर प्रस्तुत गरेको देखिन्छ । छानविन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित तीनजताको टोलीले...बाँकी
नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् । मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन्...बाँकी
काठमाडौं - प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति पेशेवर चोरका रुपमा सक्रिय छन् । पछिल्लो तीन बर्षमा देशभर ५ हजारभन्दा बढी चोरीका घटना दर्ता भएकोमा १ हजार...बाँकी
हेटौंडाबाट आज प्रकाशित पत्रपत्रिकाहरुले ३ नम्बर प्रदेशको राजधानी सम्भाव्यता अध्ययन समितिले ५वटा जिल्लाको अध्ययन गरी प्रतिवेदन सोमबारको प्रदेशसभामा बुझाएको र हेटौंडालाई नै राजधानी स्थायी गर्नुपर्ने माग गर्दै नागरिकहरुले दबाब दिएको समाचारलाई प्रमुखताका साथ छापेका छन् । राजधानी सम्भाव्यता समितिको प्रतिवेदन प्रदेशसभामा गएसँगै हेटौंडाबाट अन्यत्र राजधानी नसार्न माग गर्दै विरोधका स्वरहरु...बाँकी