सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामशरण सापकोटाले...बाँकी
कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्र्याईँ देखिएको छ । सरकारद्धारा गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनले घटनासँग सम्बन्धित प्रमाण संकलणमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्र्याइँ भएका निष्कर्ष निकालेको छ । गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित...बाँकी
आज हेटौंडाबाट प्रकाशित सबै दैनिक पत्रिकाले ३ नम्बर प्रदेशको स्थायी राजधानीको विषय आज संसदमा प्रवेश गर्ने समाचारलाई प्रमुखताका साथ छापेका छन् । तीन नम्बर प्रदेशको स्थायी राजधानको लागि सम्भाब्यता अध्ययन गर्न गठित स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन आजको प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ । गत असार २६...बाँकी
काठमाडौं - चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् । खाने तेल र मैदामा १५ रुपैयाँसम्म मूल्य बढेको छ । आजको नागरिक दैनिकले पहलिो पृष्ठमा यो समाचार छापेको...बाँकी
सिन्धुपाल्चोक - पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ । पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको...बाँकी
हेटौंडा आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छ । सहकारीले उत्पादनमा लगानी गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ, राजकुमार लामिछानेलाई भैरव स्मृति सम्मान, नगरभित्रै नागरिकता शिविर, प्रतिष्ठानमार्फत हेटौंडामा मेडिकल कलेज, २०६२ जनाले गराए गर्भपतनलगायतका समाचार आजका दैनिक पत्रिकाले प्राथमिकताको साथ छापेको छ । २०६२ महिलाद्धारा गर्भपतन...बाँकी
हेटौंडाबाट आज प्रकाशित भएका दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई आफ्नो मुख्य समाचार बनाएर छापेका छन् । ३ नम्बर प्रदेशको संसद बैठकमा ठूला नेता नै कम उपस्थिति, बिजनेश नहुँदा संसद बैठक टाढियो, प्रदेशका पाँच स्थानमा विषादी अवशेष प्रयोगशाला बनाइँदै, घुम्ती शिविरमा ३७ जनालाई नागरिकतालगायतका शीर्षकका समाचारलाई पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन्...बाँकी