पत्र पत्रिकावाट

यस्तो आयो निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट

ई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ । अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा...बाँकी

स्थानीय पत्रपत्रिकाः हेटौंडामा खुल्ने भो स्वास्थ्य विज्ञान प्रतिष्ठान

हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले हेटौंडामा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न लागिएको त्यसँग सम्बन्धित विधेयक पनि तयारी हुने अवस्थामा रहेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । चितवनको भरतपुर अस्पताल र हेटौंडा अस्पताललाई मिलाएर हेटौंडामा मदनकुमारी भण्डारी स्वास्थ्य विञान प्रतिष्ठान स्थापना गर्न लागिएको हो । ३ नम्बर प्रदेश सरकारले यससम्बन्धी विधेयकसमेत तयार...बाँकी

फेरि २० बर्षे पुराना गाडी चलाउन चलखेल

मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन् । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी लतिलपुरमा चल्छन् । विशेष गरेर शैक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन् । थोत्रा गाडीबाट निस्कने कार्ब मोनोअक्साईडको मात्रा बढी भएर वातावरण प्रदुषण भई बिरामीको संख्या बृद्धि भएको वातावरणविद् तथा चिकित्सकको...बाँकी

पर्यटक भिसाको डरलाग्दो ‘सेटिङ’ विमानस्थलमा मानव तस्करको सञ्जाल !

दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक  भिसामा गएका उनीहरुका पासपोर्टमा 'लो प्रोफाईल' भन्ने टिप्पणीसमते लेखिदियो । उनीहरु तयसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो । तीनै जनालार्य एयर इन्डियाले...बाँकी

किन डराउँछन् निर्मलाको साथी !

निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन । भीदत्त नगरपालिका — २ उल्टाखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी...बाँकी

कर्मचारीलाई भ्रमणमा रोक लगाउने मन्त्रीहरु लर्को लागेर विदेश भ्रमणमा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिका जाँदैछन् । उपराष्ट्रपति नन्दबहादुर पुन पनि बुधबार चीन गएका छन्। उपराष्ट्रपति...बाँकी

स्थानीय पत्रपत्रिकाः नेपालको संविधान विश्वमै उत्कृष्ट

हेटौंडाबाट प्रकाशित हुने पत्रिकाहरुले हिजो असोज ३ गते देशभर धुमधामका साथ संविधान दिवसम मनाइएको प्रसङ्गलाई प्राथमिकताका साथ छापेका छन् । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारको आयोजनामा ¥याली तथा समारोहको आयोजना भएको थियो । सोही कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भनाइसम्बन्धी प्रसङ्गलाई सबै स्थानीय पत्रिकाले प्रमुख समाचार बनाएर छापेका...बाँकी

राजधानीमै युवतीको सामुहिक बलात्कार

राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका...बाँकी