हेटौंडाबाट आज प्रकाशित भएका दैनिक पत्रिकाले फरक फरक विषय र प्रसङ्गलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । दुईवर्षदेखि कुलेखानी भरिँदै, बनकरिया बस्तीमा तीज, कर्मचारीको मानसिक नफेरिएको भन्दै मुख्यमन्त्रीको आक्रोश सम्बन्धी समाचार, पेशागत स्थायित्व माग्दै राहत शिक्षक आन्दोलित, जागरुक महिला सम्मान प्रदान, मानव सेवा आश्रमलाई प्रवल जनसेवा श्रीलगायतका समाचार प्रमुख...बाँकी
नेपालगन्ज - बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो । झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’...बाँकी
काठमाडौं - तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ । दुई देशका सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ । काठमाडौंमा बुधबार र...बाँकी
काठमाडौ - आजको नागरिक दैनिकमा छापिएको समाचारअनुसार, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि नै प्रश्न उठ्ने गरी विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्ति गरेका छन् । विभागीय (सञ्चार तथा सूचना प्रविधि) मन्त्री गोकुल बास्कोटा इथियोपिया गएका बेला बिहीबार बसेको मन्त्रिपरिषद बैठकले...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई प्राथमिकताका साथ छापेका छन् । आजका स्थानीय पत्रिकाले प्रदेश मन्त्रीका सिम्पल लाइफस्टाइल, आन्दालनबाट समस्याको समाधान हुने दिन गए,क्रसर उद्योगलाई मापदण्डमा रहन मुख्यमन्त्रीको निर्देशन, मानवीय सेवामा समर्पित हुन प्रदेश मन्त्रीको आग्रहलगायतका समाचारलाई पहिलो पृष्ठमा छापेका छन् । प्रदेश मन्त्रीको सिम्पल लाइफस्टाइल हामी मन्त्री...बाँकी
प्रदेश सरकार हाँकिरहेका मन्त्री केन्द्रिय सरकारका मन्त्रीजस्तै अलमलमा पर्न थालेका छन् । नजिकबाट उनीहरूका पछिल्ला गतिविधि नियालिरहेका सर्वसाधारण सन्तुष्ट छैनन् । ‘ भोट दिएर शक्ति र सत्तामा पु¥याइयो तर त्यो अवसर बाँदरलाई लिस्नो जस्तो भयो’–प्रदेश नं ३ का एक सर्वसाधारणले गुनोसो पोख्दै भने –‘मन्त्री हुँदा गुलिया भाषण गरेर चर्का आश्वासन...बाँकी
खाठबिसकोट नगरपालिका ५ का ललित भण्डारीसँग पाईलट बन्ने रुचि थियो । विदेश गई लिनुपर्ने पाईलट कोर्सका लागि पैसोको जोहो गर्न भने सकेका थिएनन् । वडा १० का गोविन्द केसीको चाहनालाई पनि आर्थिक अवस्ताले नै रोकेको थियो । दुवैको अप्ठेरो फुकाईदियो आठविसकोट नगरपालिकाले । शैक्षिक कर्जा उपलब्ध हुने भएपछि भण्डारी र...बाँकी
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठुलो चाड दसैँ नै महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि ताकेको विदेशी विनिमय दरअनुसार एक...बाँकी