गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् भने छोरीलाई अलग्गै भवनमा राखियो । बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी...बाँकी
हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाहरुले फरक फरक विषय उठान गरेका छन् । हेटौंडा–काठमाडौं सुरुङमार्गमा चिनियाँ कम्पनीसँग ९५ प्रतिशत लगानीको सम्झौता, एकीकृत काउन्टरले यात्रु र चालक समस्यामा, शिक्षक दरबन्दी मिलानमा विाद, घर नबनाउनेलाई कारबाही, विकट क्षेत्रमा स्वास्थ्य चौकी स्थापना हुँदै, भुटानविरुद्धको फुटबलमा हेटौंडाका सुनिल बलको उत्कृष्ट प्रदर्शन गरेकालगायतका समाचार आजका दैनिक...बाँकी
बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित । मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा...बाँकी
सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । निसान छापमै प्रयोग गरिएका नक्सामा समेत । नेपाली भूभाग कालापानीमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ । यसमा भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ । यसको नापी विभागले पुष्टि गरेको छ । ‘देशको निसानी मानिने निसान...बाँकी
प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे। काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न...बाँकी
हेटौंडाबाट प्रकाशित भएका दैनिक पत्रिकाहरुले हिजो पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष मकवानपुरमा आयोजित एक कार्यक्रममा राखिएको भनाइसम्बन्धी प्रसङ्गलाई सबै पत्रिकाले मुख्य समाचार बनाएर छापेका छन् । मकवानपुरको मनहरी–९ रजैयामा रहेको ओम श्री वातावरण शुद्धीकरण अभियान अग्नि होत्राश्रमको सातौं वार्षिकोत्सव उद्घाटन तथा चाणक्य भवन उद्घाटन कार्यक्रममा सहभागी हुन हिजो रजैया आएका...बाँकी
खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन । जुरीमाया किताबकापी बाकेर नातीनातिनी उमेरका बालबालिकासक्गै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पुरा गर्न उनी बुढेसकालमा...बाँकी
०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट...बाँकी