काठमाडौँ — सत्तारूढ नेकपाका सांसदहरूले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् । ‘संसद्को प्रक्रियामा प्रवेश गर्न कांग्रेसले मानिरहेको छैन, समितिमा छलफलै गर्न नपाउने अवस्था छ, यो ठीक छैन,’ सुनुवाइ समिति सदस्य एवं नेकपाका सांसद सुमन प्याकुरेलले भने, ‘शुक्रबारको...बाँकी
मकवानपुर दूध र अण्डामा आत्मनिर्भर भएको छ । यहाँ उत्पादित दूध अण्डा खपत् नभएर अन्य जिल्लामा निर्यात हुने गरेको छ । गत वर्षको तुलनामा यसवर्ष दूध तथा अण्डाको उत्पादन समेत बढेको बताइएको छ । मकवानपुर जिल्लामा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादित दूध यहाँ...बाँकी
एक गैरसरकारी संस्थाले लामो समयदेखि मकवानपुरको एक सरकारी भवनमा आफ्नो कार्यालय सञ्चालन गर्दै आएको खुलेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइपासले आफ्नो परियोजना सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्वाध रुपमा प्रयोग गरिरहेको भेटिएको हो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बुधार हेटौंडा अस्पताल र जनस्वास्थ्यको निरीक्षणको...बाँकी
प्रदेश मातहत रहने सरकारी निकायको कारण प्रदेश सरकारको आर्थिक वर्ष ०७५/७६ को बजेट कार्यान्वयमा अन्योल देखिएको छ । केही मन्त्रालय मातहत रहने निकाय निधो भए पनि औपचारिक पत्र नआएकाले कार्यान्वयनमा समस्या देखिएको हो । कार्यालय रहे पनि कर्मचारीको व्यवस्थापन हुन समय लाग्नेछ । प्रदेश तहमा रहने कार्यालयबारे टुंगो लागे पनि आधिकारिक पत्र मातहतमा...बाँकी
सानातिना न्याय खोज्न अब अदालत धाइरहनुपर्दैन, गाउँमै पाइन्छ । चुनावयता स्थानीय तहले सयौं मुद्दा छिनिसकेका छन् । मुद्दा लड्न खर्चिलो हुन्छ । वर्षौं बित्छ । सानो विवादले ठूलो रूप लिन्छ । त्यसैलाई ध्यान दिएर नेपालको संविधानले धारा २१७ मा स्थानीय तहमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था गरेको छ । सँगसँगै स्थानीय सरकार सञ्चालन ऐन...बाँकी
हेटौंडा सडक विस्तार नगर्ने तर अटो÷मयुरीलाई धमाधम चलाउन दिएर सडकलाई ‘नो पार्किङ जोन’ घोषणा गर्ने हेटौंडा उपमहानगरपालिकाको निर्णयविरुद्ध स्थानीय व्यवसायीको विरोध चर्किंदै गएको छ । मंगलबार हेटौंडा–४, स्कुलरोडका व्यवसायीले चर्को विरोध गरेर ‘नो पार्किङ’ विरुद्ध पार्किङ थालिएपछि उपमहानगरपालिका पछाडि हटेको छ । उपमहानगरपालिकाले मंगलबार विहान करिब ७ बजे ठूलो संख्यामा...बाँकी
देशकै ठूलो क्षेत्रफल भएको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुले गर्ने निर्यात व्यापारमा पछिल्ला वर्षहरुमा भारी गिरावट आएको छ । ४ वर्षअघिको तुलनामा गत आर्थिक वर्षको निर्यात व्यापार झण्डै ५० प्रतिशतले खस्किएको देखिएको छ । विशेष गरी क्रसरजन्य पदार्थको निकासीमा मकवानपुरको निर्यात व्यापार निर्भर थियो । क्रसरजन्य पदार्थको निर्यातमा सरकारले रोक...बाँकी
प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा. गोविन्द केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् । डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्याइरहेको उनीहरूले बताए । ‘वार्ता पनि विधि र प्रक्रियाबाट हुन्छ तर यहाँ यस्तो हुन सकिरहेको छैन । तैपनि हामी भनिराखेका छौं,...बाँकी