प्रवाश

मैले यसरी कोरोनालाई जिते

  बिगत ६ बर्ष देखि म बैदेशिक रोजगारीको शिलशिलामा कतारको सरकारी वायुसेवा निगम कतार एयरवेजमा कार्यरत छु । मेरो स्थायी ठेगाना बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौडा उपमहानगरपालिका हो । विश्वभरि कोरोना महामारीबाट निकै मान्छेहरु बिरामी छन । धेरैले ज्यान गुमाइसकेका छन र धेरै उच्च जोखिममा छन । नेपालमा पनि झन्डै...बाँकी

२० औँ पटक आमा बन्दै ३८ वर्षीया महिला

एकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् ? तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् । महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ । उनले यसअघि १९ पटक...बाँकी

पाकिस्तान भूकम्प: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

 पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका...बाँकी

३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन

 रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका...बाँकी

स्कुलको भवन भत्किँदा सात विद्यार्थीको मृत्यु, सयौं घाइते

 केन्याको राजधानी नैरोबीस्थित एउटा स्कुलको भवन भत्किँदा सात विद्यार्थीको मृत्यु भएको छ । सयौं घाइते भएका छन् । सोमबार स्थानीय समय अनुसार बिहान ४ बजे ‘प्रेसियस ट्यालेन्ट टप स्कुल’को दुईतले भवन भत्किएको हो । घाइते हुनेको संख्या ५७ छ । अरु दर्जनौँ पुरिएको हुनसक्ने केन्याको रेड क्रसले जनाएको छ ।...बाँकी

जल्दैछ पृथ्वीको ‘फोक्सो’ – जिम्मेवार हामी मानिस हौँ !

अमेजोन जलिरहेको छ – यसको दोष मानिसलाई नै जान्छ । वातावरणसम्बन्धी काम गर्ने संस्था तथा अनुसन्धानकर्ताले ब्राजिलको जङ्गलमा त्यसलाई फडानी गरेर जमिन उपयोग गर्न चाहनेहरुले डढेलो लगाएको दाबी गर्छन् । जसलाई व्यापारीलाई समर्थन गर्ने ब्राजिलकै राष्ट्रपतिले प्रोत्साहन गरिरहेका छन् । ‘यीमध्ये धेरै डढेलोले मानिसले नै सल्काएका हुन्,’  गैरनाफामुलुक संस्था अमेजोन...बाँकी

संसद बैठकमै सभामुखले शिशुलाई काखमा च्यापेर दुध पिलाउन थालेपछि…

 यस वर्ष पनि विश्वभर ‘ब्रेस्ट फिडिङ डे’ मनाइयो । अगष्ट २२ मा यो दिवस संसारभर खासगरी महिला र महिलावादीहरुले मनाउने गर्छन् । त्यसो त, यो दिवसबारे अनेक बहस र विवाद समेत सुनिन्छ । यही विषयलाई लिएर न्युजिल्याण्डको संसदमा भने फरक दृश्य देखियो । संसारलाई नै पाठ सिकाउने गरी संसद चलिरहेका बेला...बाँकी

काश्मिर सङ्कट सुल्झाउन म्याँक्रोको आग्रह

फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गर्नुभएको छ । ठूला सात औद्योगिक राष्ट्रहरुको समूह ९जी७० को बैठकमा सहभागी हुन फ्रान्स पुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीसमक्ष राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गर्नुभएको हो । दुई नेताबीच बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन र अरु...बाँकी