करीब साढे छ करोड वर्ष पहिले एस्ट्रोइड (आकाशीय पिण्ड) पृथ्वीमा झर्दा यहाँ रहेका विशाल डाइनोसरको अन्त्य भएको थियो । यो निकै दुर्लभ घटना थियो । एस्ट्रोइड विज्ञानिकहरुको लागि सधैं नै मनमा कौतुहलता जगाउने विषय रहँद यसैबीच एक सम्मेलनको क्रममा नासाका वैज्ञानिकले पृथ्वीमा विशाल एस्ट्रोइड खस्ने सम्भावना रहेको बताएका छन् ।...बाँकी
अमेरिकाको कोलोराडो स्थित एसटीइएम विद्यालयको एक कक्षा कोठामा दुईजना प्रवेश गरि गोली चलाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ। आक्रमण गर्ने दुईजना विद्यार्थी पनि सोही विद्यालयका विद्यार्थी रहेको अनुमान गरिएको छ डेनवर शहरको सो विद्यालयमा भएको घटनामा ८ जना विद्यार्थी घाइते भएको बताइएको छ। उनीहरुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको...बाँकी
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति १ जनाको ज्यान गएको छ । चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो । मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको...बाँकी
पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि...बाँकी
ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् । चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ...बाँकी
मनिला– फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पको कम्पन वरपरको कैयौं शहरहरुमा...बाँकी
फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको...बाँकी
लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि हालै भारतले २ हप्तासम्म प्रतिबन्ध लगायो । त्यसरी २ हप्तासम्म बन्देज लाग्दा टिकटकले भारतमा झण्डै डेढ करोड नयाँ प्रयोगकर्ता थप्ने मौका गुमाएको छ । Sensor Tower नामक एनालिटिक्स फर्मको एक नयाँ रिपोर्टले उपर्युक्त तथ्यको खुलासा गरेको हो । टिकटक चिनिया कम्पनी Bytedance को स्वामित्वमा रहेको छ...बाँकी