प्रवाश

ह्याक गरेर उत्तर कोरियाले लियो २ अर्ब डलर, नेपाली बैंक पनि निशानामा

उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो। क्षेप्यास्त्र बनाउने सबै सामान उत्तर कोरियामै उपलब्ध हुँदैनन्, विदेशबाट ल्याउनुपर्छ। वर्षौंदेखि...बाँकी

कश्मीर तनाव: ‘अशान्त र असन्तुष्ट क्षेत्र अझै धेरै अस्थिर बन्न सक्ने’

भारतको संविधानको अनुच्छेद ३७० ले प्रदान गरेको विशेषाधिकारले जम्मू-कश्मीरका लागि ठूलो महत्त्व राख्दछ। त्यही व्यवस्थाका कारण र आधारमा राजतन्त्रसहितको त्यो राज्य सन् १९४७ मा भारतको हिस्सा बन्न पुगेको थियो। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु र त्यतिबेलाका जम्मू-कश्मीरका राजनीतिक नेताहरूले आपसी सहमति जुटाएपछि त्यो संवैधानिक व्यवस्था गरिएको थियो। अहिले भारतीय जनता...बाँकी

किन रोकियो ‘भद्रगोल’ ?

हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । टेलिभिजन र युटुबमा राम्रो दर्शक बटुल्न सफल यो हाँस्य सिरियल नयाँ आर्थिक बर्ष लागेसँगै प्रशारण भएको छैन । आखिर किन रोकियो त ‘भद्रगोल’ ? श्रृखला निर्देशक दीपक आचार्य भन्छन्–‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको...बाँकी

विवाह चलिरहँदा विद्रोहीको ड्रोन हमाला, ४० जनाको मृत्यु

लिबियामा विवाह चलिरहँदा भएको ड्रोन हमलामा ४० जनाको मृत्यु भएको छ । ४ अगष्टमा मुरजुक शहरमा भएको घटनामा दर्जनौं घाइते भएका छन् लिबियाका विद्रोही समूहले लिबियाको दक्षिणपश्चिम शहरमा हमला गरेको त्यहाँको मिडियाले जनाएका छन् । खलिफा हफ्तारप्रति बफादार सशस्त्र समूहले आक्रमण गर्दा मानिसहरु विवाहमा रमाइरहेका थिए । यो पनि पढ्नुहोस्...बाँकी

चीनमा अनाथ बालबालिकाको हेरचाह गर्ने ‘लभ मदर’लाई बेइमानीको कसुरमा जेल

एक सय १८ जना अनाथ बालबालिकालाई पालेर कुनैबेला समाजसेवीका रूपमा चर्चित एक ५४ वर्षीया चिनियाँ महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ। हेवेइ प्रान्तको अदालतले ली यान्सीआलाई बुधवार जबर्जस्ती असुली, धोकाबाजी, जालसाजी र सामाजिक व्यवस्था विथोलेको आरोपमा सजाय तोकेको हो। कुनै बेला अनाथालय चलाएर 'लभ मदर' अर्थात प्रेममयी आमाको उपनाम...बाँकी

कोरियामा आँधी आउँदै, सचेत रहन नागरिकलाई आग्रह

कोरियाली प्रायद्वीपको जेजुसहित दक्षिणी क्षेत्रमा आज ९शुक्रबार० राति सम्म ‘ताइफुन दनास’ सामुद्रिक आँधी आउन लागेकाले सतर्क रहन यहाँको सरकारले नागरिकसँग आग्रह गरेको छ। केन्द्रीय प्रेसर ९ सय ९० हेक्टोपास्कल्स रहेको उक्त सामुद्रिक आँधी ताइवानको ३ सय ६० किलमेमिटर उत्तरी समुन्द्रबाट सुरु भएर प्रतिघण्टा २४ किलोमिटरको दूरीमा अगाडि बढिरहेको कोरियाको मौसम...बाँकी

राष्ट्रपति आकर्षित गर्ने भाइरल ट्वीट, घोषणा भयो राष्ट्रिय छुट्टी

‘म सँग एउटा आइडिया छ ।’ यो हामीले भनिरहेको होइन, टर्कीका एकजना व्यक्तिले ट्वीटरमार्फत यो भनाइ व्यक्त गरे । त्यो वाक्य निकै सामान्य हो । तर त्यहीँ ट्वीटले उनलाई हिरो बनाइदियो । एनस साहिन नामका ती व्यक्तिको सो ट्वीट यति भाइरल बन्यो कि उक्त ट्वीटमा ५५ हजारभन्दा धेरै जनाले प्रतिक्रिया...बाँकी

सामाजिक सञ्जालमा सारी लगाएका र बूढो देखिने तस्बिर हाल्ने होड

bbc.com . ८ मिनेट अघि अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच दुई किसिमका तस्बिर राख्ने प्रतिस्पर्धा चलेको छ। सबै उमेरका महिलाहरूले सारी लगाएको आफ्ना तस्बिर प्रेषित गरिरहेका छन्। उमेर बढ्दै जाँदा मानिसलाई युवावस्थाको स्मृतिले रोमाञ्चक बनाउने भए पनि युवायुवती तथा अधबैँसे उमेरका प्रयोगकर्ताहरू आफ्नो बुढ्यौलीको रूप सार्वजनिक गरिरहेका छन्। तीमध्ये अधिकांश पुरुषहरू...बाँकी