अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिवान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् । सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी उनीहरुले बिहान गरेको र अहिले मुक्त भएपछि उक्त क्षेत्रको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका छन् । उत्तरी प्रान्त जवाजानमा तालिवानहरूले...बाँकी
विवादमा रहिरहने बलिउड अभिनेत्री कंगना रनावत नयाँ फिल्म जजमेन्टल है क्याको गीत सार्वजनिकीकरण कार्यक्रममा पत्रकारसँग भिडेकी छन् । उक्त पत्रकारले आफ्नो अघिल्लो फिल्म मणिकर्णिका : द क्वीन अफ झाँसीको नकारात्मक समीक्षा लेखेको र आफूविरुद्ध बेइज्जती गर्ने अभियान चलाएको आरोप कंगनाले लगाइन् । कंगनाले पत्रकारलाई भनिन्, ‘तिमी मेरो बारेमा फोहरी फोहरी...बाँकी
‘अब भन्न केही बाँकी छैन । तिम्रो यो घातक मौनताले मलाई तनावमा पारेको छ ।’ प्रेमिकाको कथित धोकामाथि लेखिएका यी पंक्ति कुनै सायर वा कविले लेखेका होइनन् । यसका सर्जक हुन् दुबईका शासक शेख मोहम्मद अल मकतूम । उनकी श्रीमती राजकुमारी हया बिन्त अल हुसैन दुबई छोडेर लण्डन गएकी छिन्...बाँकी
ट्यांकीमा पेट्रोल होइन हावा भरेर हावाबाटै चल्न बाइकको आविष्कार गरिएको छ । भारत लखनउका एक वैज्ञानिकले एअर बाइकको आविष्कार गरेका हुन् । उनले करिब ९ वर्ष पहिला एउटा एअर इन्जनको आविष्कार गरेका थिए । जुन अहिले आएर एअर बाइकको रुप लिएको छ । यो आविष्कारले बढ्दो ग्लोबल वार्मिङ समस्यासँगै आम...बाँकी
नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ। यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रान्तीय राजधानी येनागोआको आगुदामा एक्पेटिआ क्षेत्रमा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीहरुको एक समूहले सोमबार...बाँकी
भारतको जम्मु कश्मीरमा रहेको किश्तवाड जिल्लामा सोमवार बस अनियन्त्रित भएर दुर्घटना भएको छ । दुर्घटनामा ३३ जनाको मृत्यु भएको छ । डेपुटी कमिस्नर अंग्रेज सिंह राणाका अनुसार, दुर्घटनामा २२ यात्रु घाइते भए । उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ । बस केशवानबाट किश्तवाड जाँदै थियो । बसमा ५५ यात्रु थिए ।...बाँकी
अमेरिकास्थित टेक्ससको म्युनिसिपल विमानस्थलमा हवाईजहाज ह्याङ्गरमा ठोक्किँदा १० को मृत्यु भएको छ। सोमबार बिहान विमानस्थलबाट उड्ने क्रममा ह्याङ्गरमा ठोक्किँदा दुर्घटना भई आगो लागेको अधिकारीहरुले बताएका छन्। यस दुर्घटनामा कसैको पनि ज्यान बचाउन नसकेको म्युनिसिपल विमानस्थलका प्रवक्ता मेरी रोजेनविल्थले बताए। प्रत्यक्षदर्शीका अनुसार केही क्षण उडेपछि बिचक्राफ्ट बिई–३५० किङ्ग एयर एक्कासी एकातर्फी...बाँकी
चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ । सन् २०१८...बाँकी