प्रवाश

छोरीको विवाह अघि आमाबुवाको विवाह किन ?

हाम्रो समाजमा छोरीको विवाहमा कन्यादान गर्नु हरेक आमाबुवाको लागि सबैभन्दा पुण्यको काम मानिन्छ । भारतको मध्य प्रदेशमा यही पुण्य कमाउनका लागि छोरीको विवाह हुनु एक दिन अघि उनको आमा बुवाले विवाह गरेका छन् । अब तपाईंलाई अचम्म लागिरहेको होला कि छोरीको विवाह अघि उनका आमाबुवाले किन विवाह गरे भनेर ।...बाँकी

दुनियाँकै महँगा जिन्स, मूल्य १३ करोडसम्म

तपाईंले अहिलेसम्म कतिसम्म महँगो जिन्स लगाउनु भएको छ ? के विश्वका सबैभन्दा महँगा जिन्सका बारेमा तपाईंलाई थाहा छ ? छैन भने आउनुहोस् विश्वका सबैभन्दा महँगा केही जिन्सका बारेमा जानौँ । १. सेभेन फर अल म्यानकाइन्ड : यो जिन्स प्यान्टको ब्राण्ड हो । यो जिन्स आफ्नो फिटिङ्गका लागि चर्चित छ ।...बाँकी

धरान डेंगु प्रकोप क्षेत्र घोषणा, विराटनगरमा डेंगु देखियो

प्रदेश १ का दुई जिल्ला सुनसरी र मोरङ लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको चपेटामा परेको छ । एक महिना अघि देखापरेको डेंगु रोग नियन्त्रणको प्रयास भए पनि सार्थक हुन नसक्दा फैलिँदै गएको छ । गएको वैशाख ३१ गते पहिलो पटक धरान उपमहानगरपालिका १५ मा डेंगुको विरामी फेला परेको थियो ।...बाँकी

अब अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मंगलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुंगाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ, किनभने सन् २०१९ को चार महिनामै करिब ३...बाँकी

यस्तो मेला जहाँ बिनापैसा सामान पाईन्छ !

२१ औं शताब्दीमा पैसा बिना केही पनि पाउन मुश्किल छ । जे चाहिए पनि पैसा नभई हुँदैन । यदि तपाईंसँग पैसा छैन भने चाहेको वस्तु पाउन सक्नुहुन्न । यो सत्य हो । तर भारतको असममा एउटा यस्तो ठाउँ छ जहाँ सामानको पैसा पर्दैन । असमको मोरीगाउँ जिल्लाको जूनबिल क्षेत्रमा एउटा...बाँकी

अष्ट्रेलियन थिंक ट्यांकको चेतावनी : २०५० सम्ममा अन्त्य हुनसक्छ मानव सभ्यता

दिन प्रतिदिन बढ्दो जलवायु परिवर्तनका कारण अबको केही वर्षमा नै विश्व गम्भीर संकटमा पर्नसक्ने चेतावनी जानकारहरुले दिएका छन् । एक अस्ट्रेलियन थिङ्कट्याङ्क संस्थाले गरेको एक अध्ययन रिपोर्टले जलवायू परिवर्तन सम्बन्धी नयाँ चेतावनी दिएको हो। यदि अहिलेदेखि नै सबै देशहरुले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुसारको काम नगर्ने हो भने अबको...बाँकी

 धर्म के हो ? विज्ञान के हो ? बाध्यताको भूमरीमा आधुनिक विज्ञान

 धर्म के हो ? विज्ञान के हो ? हाम्रो समाज धर्ममा उल्लेख हुने किंवदन्तीहरुलाई पुष्टि गर्नको लागि विज्ञानको सहायता लिने गर्दछौं। विज्ञानले भनेको कुरा धर्मसँग बाझिएको हकसम्म हामी विज्ञानलाई नै महत्व दिने गर्दछौं। तर, के हो विज्ञान र के हो धर्म ? यसबारेमा भने अनेकानेक बहसहरु चल्ने गरेका छन्। मुस्किलले...बाँकी

माइक्रोसफ्ट विन्डोज साइबर आक्रमणमा पर्नसक्ने अमेरिकाको चेतावनी

अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय न्याशनल सेक्युरिटी एजेन्सी, एनएसए, ले माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ताहरूलाई उक्त अपरेटिंग सिस्टमको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ। अमेरिकी अधिकारीहरू र माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने बताएका छन्। एनएसएले पुराना भर्सनका विन्डोजहरूमा 'ब्लूकिप' नाम दिइएको कमजोरी रहेको...बाँकी