राजनीति

बागमती ८ मा सिङ्गो गाउँ नै माओवादीमा प्रवेश

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ स्थित माथिल्लो साततले गाउँ नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । पार्टी वडा अध्यक्ष पुर्णसिं थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँमा रहेका ३५ घरका एकसय पाँच जना माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमासिं पाख्रिनले बताउनुभयो । राप्रपा र काँग्रेसमा...बाँकी

बागमती सरकारले किन्याे एक अर्बकाे सवारी साधन

बागमती सरकारले पछिल्ला तीन वर्षमा ८५ करोड  ९० हजार रुपैयाँबराबरका सवारी खरिद गरेको छ। मन्त्री, सचिव, महाशाखा प्रमुख र मातहतका कार्यालय प्रमुखले उक्त सवारी प्रयोग गरिरहेका छन्। चालू आर्थिक वर्षमै थप १६ करोडका गाडी खरिद गर्दैछ। उद्योग, श्रम, खानेपानी, ऊर्जा, स्वास्थ्य र पर्यटन मन्त्रालयलाई गाडी किन्न आर्थिक मामिला मन्त्रालयले जनही...बाँकी

मधेसी समुदायको सशक्तीकरणको लागि अभिमुखीकरण कार्यक्रम

मधेसी समुदायको सशक्तीकरणको लागि लोकसेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम हेटौंडामा भएको छ । मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तको प्रमुख आतिथ्य एवम् बागमती प्रदेश संयोजक आभा कुमारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा नगर उप प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे, लोकसेवा आयोग प्रदेश...बाँकी

मंसिर १३ गते माओवादीले सबै पालिकाको सम्मेलन गर्ने

नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठक आज शुक्रबार सम्पन्न भएको छ । पार्टी मकवानपुर जिल्ला इन्चार्ज तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवं पार्टी जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको सभाध्यक्षतामा बैठक बसेको हो । बैठकले पार्टी केन्द्रले गरेको सर्कुलर अनुसार मंसिर...बाँकी

प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा थापा

प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलनले अञ्जली थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आयोजित सम्मेलनले २१ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोक सुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र दिलबहादुर लामा,...बाँकी

मुल्यबृद्धि फिर्ता लिन जनता समाजवादी युवाको माग

जनता समाजवादी पार्टी सम्बद्ध जनता समाजवादी युवा संघ बागमती प्रदेश समितिले नेपाल सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोध गरेको छ । संघका अध्यक्ष तुफान बिक्रम क्षेत्री र मुख्य सचिव नेरुता मोक्तानले आईतबार आज प्रेस बिज्ञेप्ती जारी गर्दै मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । ‘हिजाको समन्तवादी स्वच्छाचारी...बाँकी

ओली बयलगाडाको पाइलट भन्ने प्रमाणित भयो : पुलामी

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कमिटिको आयोजनामा वाइसिएल वडा भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलामा बोल्दै पुलामीले केपी ओलीबाट सुशासन र समृद्धिको नेतृत्व सम्भव नहुने बताए । ‘ओली जहाजको पाइलट...बाँकी

आगामी निर्वाचनमा माओवादी देशकै ठुलो शक्ति : मोक्तान

नेकपा माओवादी केन्द्र हेटौंडा १३ नम्बर वडाको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तालने जनताले लडेर ल्याएको संविधान र गणतन्त्र सिध्याउन खोज्नेहरुलाई आगामी निर्वाचनमा जनताले मत नदिने बताइन् । ‘राष्ट्रियताको पक्षमा लड्ने र देशको हित बपिरित काम नगरेको पार्टी माओवादी मात्र भएकाले...बाँकी