काठमाडौँ — उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ । बिहीबार काठमाडौंको न्युरोडमा खोलिएका पसल तस्बिर स् इलिट जोशीरकान्तिपुर राजधानीमा उद्योगीरव्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...बाँकी
सरकारले कर तिर्ने समय बढाएर असार १५ गतेसम्म पुर्याएको छ । जेठ २५ गतेसम्म कर भुक्तानी गर्नुपर्ने सरकारी निर्णयको विरोध भएपछि आन्तरिक राजस्व विभागले शीर्षकअनुसार असार ७ देखि १५ गतेसम्म समय थपेको हो । ‘जेठ २५ गतेसम्म सीमा बढाएका छौं,’ विभाग उपमहानिर्देशक मुक्ति पाण्डेले भने, ‘विभागले तोकेको समय सीमाभित्र शुल्क...बाँकी
काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन्। बैठकमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकको निर्णय पेस गर्ने तयारी छ। समितिले अर्को सातादेखि तेस्रो देशबाट नेपालीको उद्धार थाल्ने निर्णय लिएको...बाँकी
अर्थ मन्त्रालयले सात वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख र स्थानिय तहलाई ३ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन सार्वजनिक गरेको छ । मकवानपुरको लागि विनियोजन भएको बजेटमा सबैभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिका लागि ९८ करोड ८९ लाख विनियोजन भएको छ भने सबै भन्दा थोरै बजेट ईन्द्रसरोबर गाउँपालिकाको...बाँकी
वीरगन्ज — निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि प्रयोगमा नआएको पुल सञ्चालनका लागि निर्माण गरिएको सडक भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरेर भत्काएका छन् । पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालनका लागि तीन दिन अगाडिमात्र कुलो पुरेर सडक बनाइएको थियो । बिहीबार साँझ भारतीय...बाँकी
काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७र७८ का लागि ल्याएको १४ खर्ब रुपैयाँको बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी बजेटको बचाउमा उत्रिएको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसले कार्यान्वयन हुन नसक्ने प्रचारमुखी भन्दै आलोचना गरिरहेको छ। लामो समय सत्तामा रहेर अर्थमन्त्रालयको बागडोर सम्हालिसकेका डा। रामशरण महतले डा। युवराज खतिवडाले...बाँकी
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ुहाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न...बाँकी