कुमारी स्याङ्बो हेटौंडा : हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मकवानपुरले आर्थिक वर्ष २०७६÷०७७मा लक्ष्य भन्दा कम राजश्व उठाएको छ । बोर्डको महसुल संकलन काउण्टर २०७६ चैत ११ गते देखि बैशाख २५ गते सम्म बन्द रहेकोले पनि राजश्व कम उठेको हो । २०७७ बैशाख २६ गते बाट मात्र संचालनमा आएकोमा बोर्डले ग्राहकहरुबाट पानी...बाँकी
प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मत हाल्न ह्विप जारी गरेको प्रदेशसभा सदस्य...बाँकी
केन्द्र र स्थानीय तहको फरक–फरक नीति र निर्णयले विद्यालय सञ्चालनमा अन्योल देखिएको छ । संघीय सरकार र मातहतका निकायले विद्यालय तत्काल खोल्न नसकिने जनाइरहँदा स्थानीय तह र जनप्रनिनिधि पठनपाठनका लागि कस्सिँदा अन्योल बढेको हो । गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योति माविमा मास्क लगाएर एक बेन्चमा एक जनामात्र विद्यार्थी राखेर कक्षा सञ्चालन गरिँदै ।...बाँकी
बारा प्रहरीले अवैध घरेलु मदिरासहित हेटौंडाका २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी र हेटौंडा उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय लक्ष्मण बल रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय जितपुरबाट खटिइएको प्रहरी टोलीले एक हजार लिटर घरेलु मदिरासहित आइतबार...बाँकी
सोमबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको...बाँकी
बागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४० दशमलब ९१ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३५ हजार ५...बाँकी
मकवानपुर जिल्लामा १० हजार ४ सय ५८ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा एक हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने कम हुँदै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित कमै मात्र देखिन...बाँकी
हेटौंडा–भीमफेदी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६, सिमखोलामा टाटा सुमो दुर्घटना हुँदा घाइते एक महिलाको पनि मृत्यु भएको छ । झापा जिल्ला जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरिको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । घटनास्थलमै २ जना पुरुषको...बाँकी