अक्टोबर ४ तारिख अर्थात आज विश्व पशुपन्छी दिवस । विश्व पशुपन्छी दिवसको अवसरमा आज बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तरक्रिया सम्पन्न भएको छ । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयको निमित्त निर्देशक डा। रामप्रसाद प्रधानको सभाध्यक्षतामा भएको अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो । पशुपन्छी तथा मत्स्य विकास...बाँकी
पछिल्लो २४ घण्टामा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको जनाए । शनिबार दुई हजार १ सय २०...बाँकी
कुमारी स्याङ्बो हेटौंडा : पछिल्लो समयमा बृहत बहसको रुपमा स्थापित हुँदै आएको नेपालमा गाँजा खेतिलाई कानुनी मान्यता दिनुपर्ने बहस स्थानीय तह सम्म आईपुगेको छ । नेपालको संघिय संसद र प्रदेश सभामा गाँजा सम्बन्धी विधेयक समेत दर्ता भईसकेको छ । संघिय संसदमा गाँजा सम्बन्धी लामो समय देखि बहस गर्दै आएका मकवानपुर...बाँकी
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ गढीमा आइतबार दिउँसो भएको सुमो दुर्घटना परी दुई जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...बाँकी
हेटौंडा उपमहानगरपालिका १० बसपार्कमा एक युवकको शव फेला परेको छ । जानकारी दिए । अन्दाजी २५÷३० वर्षको पुरुषको फेला परेको शवको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले । शव फेला परेको भन्ने सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक समेतको टोली...बाँकी
मेष राशि – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ । बृष राशि...बाँकी
बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या दिनहुँ बढ्दै गएको छ । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३३ हजार ७ सय ९६ जना पुगेको छ । संक्रमित मध्यमा २ सय ३ जनाको मृत्यु भएको छ । हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार २ सय...बाँकी
मकवानपुर जिल्लामा १० हजार २ सय ९६ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा एक हजार ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने कम हुँदै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित कमै मात्र देखिन...बाँकी