समाज

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगमा आगलाागि

हेटौंडा –८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगमा आज बिहान आगलागी भएको छ । लागलागीको लाखौको क्षति भएका छन् । विद्युुत् आपूर्ति गडबड हुँदा उद्योगको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । हेटौँडा उपमहानगरको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा...बाँकी

सुनको भाउ कति छ त ?

नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अघिल्लो दिनकै भाउमा किनबेच भइरहेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन तोलाको ९२ हजार ८ सयमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि...बाँकी

आजको मौसम कस्तो छ ?

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।  असोज १२ गते सोमबार दिउँसो:  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य...बाँकी

एसइइ नतिजा त आयो तर कुन विषय पढ्ने अन्योलमा

कुमारी स्याङ्बो हेटौंडाः विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड –१९) महामारीका कारण शिक्षण संस्था चैतदेखि नै बन्द छन् । सरकारले विद्यालय तहमा बैकल्पिक शिकाई कक्षा सञ्चालन गरिरहेको बताए पनि त्यो प्रभावकारी हुन सकेको छैन । ग्रामिण ठाउँका एसइइ दिने विद्यार्थीहरु भन्छन् नतिजा त आयो तर कुन विषय पढ्ने अन्योलमा छन्...बाँकी

अनलाइन शिक्षा प्रभावकारी बनेन

कुमारी स्याङ्बो हेटौंडाः कोरोना भाइरसको संकटको बेला भौतिक कक्षाको विकल्पका रुपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुँच हुन सकेको छैन । सामुदायिक लगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि विद्यार्थीको उपस्थिति राम्रो छैन । खासगरि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमणको कारण १७९ जनाको मृत्यु, १५ हजार २०३ जना डिस्चार्ज

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २६ हजार ५ सय ७२ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ७९ जनाको मृत्यु भएको छ । हिजो बागमती प्रदेशमा एक दिनमा ९ सय ३१ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...बाँकी

मकवानपुरमा कोरोना संक्रमित संख्या १३ सय ४५ जना पुग्यो कोरोना

मकवानपुर जिल्लामा कुल कोरोना भाइरस संक्रमितको सख्या एक हजार ३ सय ४५ जना पुगेको छ । तर पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने कम हुँदै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित कमै मात्र देखिन थालेका छन् । मकवानपुरका दश वटै स्थानीय तहका बजार खुलेपनि संक्रमण दर भने...बाँकी

आजको मौसम

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको विहारमा रहेको न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको छ । हाशाखाका अनुसार हाल प्रदेश न. १ मा पूर्णतया बदली बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।  सोज ११ गते आइतबार दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश...बाँकी