समाज

मकवानपुरमा १३ सय २५ जनामा कोरोना पुष्टि

मकवानपुर जिल्लामा कुल ९ हजार ४ सय ७२ जनाको कोरोना भाइरसं संक्रमण भए नभएको छुट्याउनका लागि पीसीआर जाँच गरिएको छ । जाँच गरिएका मध्यमा कोरोना भाइरस संक्रमितको सख्या एक हजार ३ सय २५ जना पुगेको छ । तर पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने कम हुँदै गएको छ...बाँकी

केरुङमा रोकिए ११ लाख सिरिन्ज

चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य...बाँकी

सुनको मुल्य आज १७ सयले घट्यो

सुनको मूल्य एक महिनायताकै सबैभन्दा सस्तो बनेको छ । मंगलबार एकैदिन १७ रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । सोमबार ९६ हजार ७ सयमा रुपैयाँमा कारोबार भएको...बाँकी

१ सय ४ किलो गाँजासहित ३ जना पक्राउ

प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी निरीक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मंगलबार विहान ३ बजे मनहरीबाट १०४ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको टोलीले मनहरी गाएँपालिका वडा नं ६ स्थित लोथर खोलाको बगरको बाटोमा प्लास्टिकको बोरामा गाँजा सहित पक्राउ गरेको...बाँकी

वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पढाइ हुने

वाग्मती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा’ पारित गरि बजेट छुट्याएका छन् । कोरोना भाइरसका कारण पठनपाठन अघि बढ्न नसकेको ती पालिकाहरुले जनाएका छन् । भाषा आयोगले गरेको अध्ययनको आधार र नेपाल तामाङ घेदुङको अनुरोधमा...बाँकी

मकवानपुरमा १२ सय ६० जनामा कोरोना संक्रमण

मकवानपुर जिल्लामा कुल ८ हजार ७ सय २९ जनाको पीसीआर जाँच गरिएको छ । जाँच गरिएका मध्यमा कोरोना भाइरस संक्रमितको सख्या एक हजार २ सय ६० जना पुगेको छ । हिजो मात्र मकवानपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या १२ सय ६० जना पुगेको हो । संक्रमण दर...बाँकी

हेटौडा ओपन स्काउट क्रियुको आयोजनामा बृक्षारोपण

हेटौडा ओपन स्काउट क्रियुको आयोजनामा हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित ढुङगेधारा पर्यटन बिकास हाता भित्र सोमबार बृक्षारोपण कार्यक्रम सम्पन्त्र भएको छ । ढुङगेधारा पर्यटन बिकास समिति ,पिप्ले पोखरा सामुदायिक उपभोक्ता समिति र ढुङगेधारा टोल बिकास सस्थाको समन्वयमा बृक्षारोपण कार्यक्रम भएको हो । ३५ औ अन्तराष्ट्रिय शन्ति दिवसको अवसरमा स्काउटले...बाँकी

विश्व शान्तिका लागि प्रतिबद्ध छौ – मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व शान्ति दौडको अवसरमा शुभकामना ब्यक्त गर्दै उहाँले बागमती प्रदेशमा स्काउटको विकास तथा विस्तारका लागि प्रदेश सरकारले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो । मुख्यमन्त्री पौडेलले नेपाल स्काउटको शान्तिका लागि संवाहक कार्यक्रम...बाँकी