मकवानपुर जिल्लामा कुल ८ हजार ७ सय २९ जनाको पीसीआर जाँच गरिएको छ । जाँच गरिएका मध्यमा कोरोना भाइरस संक्रमितको सख्या एक हजार २ सय ६० जना पुगेको छ । हिजो मात्र मकवानपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या १२ सय ६० जना पुगेको हो । संक्रमण दर...बाँकी
हेटौडा ओपन स्काउट क्रियुको आयोजनामा हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित ढुङगेधारा पर्यटन बिकास हाता भित्र सोमबार बृक्षारोपण कार्यक्रम सम्पन्त्र भएको छ । ढुङगेधारा पर्यटन बिकास समिति ,पिप्ले पोखरा सामुदायिक उपभोक्ता समिति र ढुङगेधारा टोल बिकास सस्थाको समन्वयमा बृक्षारोपण कार्यक्रम भएको हो । ३५ औ अन्तराष्ट्रिय शन्ति दिवसको अवसरमा स्काउटले...बाँकी
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व शान्ति दौडको अवसरमा शुभकामना ब्यक्त गर्दै उहाँले बागमती प्रदेशमा स्काउटको विकास तथा विस्तारका लागि प्रदेश सरकारले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो । मुख्यमन्त्री पौडेलले नेपाल स्काउटको शान्तिका लागि संवाहक कार्यक्रम...बाँकी
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ मैनटारमा बोलेरो दुर्घटना हुँदा गम्भीर घाइते भएका २७ बर्षीय सुजन शाहीको मृत्यु भएको छ। सोमबार दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग१ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा शाही गम्भीर घाइते भएका थिए। दुर्घटनामा घाइते भएका २७ बर्षीय शाहीलाई थप उपचारका लागि भरतपुर पठाइएकोमा उपचारको क्रममा पुरानो...बाँकी
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । आइतबार मुलुकभर ९ सय ६६ संक्रमित निको भएका थिए । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको...बाँकी
पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको बताएका छन् । यसैगरी पछिल्लो...बाँकी
हेटौंडाः राक्सिराङ गाउँपालिका स्थित मैनटारमा आज दिउँसो बोलेरो दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मनहरीबाट सरिखेत पलाँसे जादै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा परेको हो । मृत्यु हुनेमा राक्सिराङ ३ का १३ वर्षिय रिजन तितुङ रहेको र अर्का...बाँकी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका...बाँकी