समाज

मकवानपुरमा कोरोना संक्रमितको सख्या ११ सय नाघ्यो

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या एक हजार १ सय १५ जना पुगेको छ । हिजो मात्र मकवानपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या ११ सय नाघेको हो । संक्रमण दर पनि निकै बढेको छ । संक्रमित मध्यमा सबै भन्दा धेरै हेटौंडामा देखा परेका छन् । मकवानपुरमा बिदेशबाट...बाँकी

एक लाखको कोरोना बिमामा जम्मा २५ हजार भुक्तानी

नेपालका बिमा कम्पनीहरूले करारअनुसारको पूरै दायित्व वहन गर्दैनन् भन्ने आरोप पहिलेदेखिकै हो । जरुरी ठानेर जीवन र निर्जीवन बिमा करार गरेका बिमितलाई अनेक बहानाबाजी गरेर कम्पनीहरूले सम्झौताअनुसार भुक्तानी दिने गरेका छैनन् । कोभिड महामारीको मौका छोपेर यो धन्दा झनै मौलाएको छ । कम्पनीहरूले कोरोना बिमा पोलिसी बेच्ने तर बिमकलाई भुक्तानी नगर्ने प्रवृत्ति बाक्लिएको...बाँकी

फेरि बढ्न थाले संक्रमित, पछिल्लो २४ घण्टामै थपिए १४ सय ५९

देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो एक दिनमा ७ हजार २ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका गौतमले जानकारी दिए। आज मंगलबार देशभर १० हजार ३ सय ७५...बाँकी

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार विहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु ९बालक०मा कोरोना पुष्टि भएको हो । हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ...बाँकी

भारतले प्याज निर्यातमा लगायो रोक, नेपालमा बढ्यो भाउ

भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज९भारतीय०को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ थियो । तर मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म...बाँकी

सुनको भाउ ६ सयले घट्यो

मंगलबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजारमा...बाँकी

बागमती प्रदेशमा १५ हजार ९३६ जना कोरोना संक्रमित

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या १५ हजार ९ सय ३६ जना पुगेको छ । संक्रमित मध्यमा एक सय १७ जनाको मृत्यु भएको छ । देशैभरीका कोरोना भाइरस संक्रमित मध्यमा २८ दशमलब ८० प्रतिशत बागमती प्रदेशमा पुष्टि भएका छन् । पछील्ला दिनहरुमा अरु ६ वटा प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोना संक्रमित...बाँकी

कुलमानले नियुक्ति लिन प्रतिस्पर्धाबाट आउन्, दबाब र लबिङले हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेरि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्‍नका लागि कुलमान घिसिङले अनावश्यक दबाब र लविङ गरेको आरोप लगाएका छन्। सत्तारुढ नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानले फेरि नियुक्ति पाउने विश्‍वास आफूले लिएको कुरा सामाजिक सञ्‍जालमा सेयर गरेपछि त्यसको जवाफमा थापाले यस्तो आरोप लगाएका हुन्।...बाँकी