कोरोनाको संक्रमणका कारण बागमती प्रदेशमा ७४ जनाको मृत्यु भइसकेको छ । हिजो एक दिनमा ६ सय १८ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ । काठमाण्डौ उपत्यका छिर्ने नाकामा...बाँकी
मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ६ का २४ वर्षीय ओम कुमार मोक्तान रहेका छन् । आफ्नै घरको पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।बाँकी
कुमारी स्याङ्बो हेटौंडाः विश्व नै कोरोनाको त्रासमा परिहेका बेला प्रहरीहरु रोगको डर नभई ड्युटिमा खटिरहेका छन् । मकवानपुर जिल्लामा हालसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ४१ जना र महिला २ जना रहेको छ । यस्तै मकवानपुर जिल्ला प्रहरी कार्यालयमा २१ जना कोरोना संक्रमित रहेको मकवानपुर...बाँकी
जतिबेला नेपालमा एकदुई जना मात्र कोरोना संक्रमित थिए त्यतिबेला स्वाथ्यकर्मी कोरोनासँग डराउँथे । अस्पताल जान निकै डर लाग्थ्यो । बिरामी जाँच्दा पनि कोरोना सर्ने पो हो की ? भन्ने डर हुन्थ्यो, तर, अहिले भने कोरोना सँग डर कम भएको गौरीटार आइसोलेसन वार्डका इन्चार्ज डाक्टर सागर काफलेले बताए । तर अहिले...बाँकी
तिलोत्तमा — रुपन्देहीमा होम आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ...बाँकी
पुष्पलाल मित्रता केन्द्रले घर घरमा पुगेर मकवानपुरका कोरोना संक्रमितलाई स्टिमर सहयोग गरेको छ । संक्रमणको समयमा बेला बेलामा तातोपानीको बाफ लिन आवश्यक रहने भएकाले केन्द्रलको सक्रियतामा स्टिमर मेसिन घरघरमा पुर्याएको केन्द्रका अध्यक्ष मदन दाहालले बताए । सक्रिय कोरोना संक्रमितका लागि केन्द्रको सक्रियतामा अन्य सस्था र व्यवक्तिको सहयोगमा मेसिन प्रदान गरिएको...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः हेटौंडा ९ घर भई ३८ वर्षिय सानु खड्कालाई कोरोना संक्रमण देखियो । उनको घरमा कोल्ड स्टोर पसल रहेकोले उनलाई पसलमा ग्राहकहरु किनमेल गर्ने क्रममा कोरोना लागेको बताउछिन् । खड्कालाई कोरोना देखिएपछि उनीमात्रै होइन समाजमै सन्त्रास फैलिएको छ । व्यापार गर्दै गर्ने क्रममा उक्त महिलालाई कोरोना भाइरस पुष्टि...बाँकी
मकवानपुरमा बुधबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा हेटौंडा उपमहानगरपालिकाका २० जना,मकवानपुर गढी गाउँपालिकाका १ जना र १ जना जिल्ला बाहिरका तर हेटौँडा बस्ने एक जना गरी २२ जना रहेको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्।पुष्टि हुनेमा ५ जना पहिला कोरोना पुष्टि भएर पुनस् परीक्षणमा...बाँकी