काठमाडौँ — खुलामञ्चभित्रको बसपार्क छेउछाउमा उभिएका र सडकमा लस्करै थचक्क बसेका सबैजसोको अनुहार उदास देखिन्छ । थकित र भोकले गलेका देखिने उनीहरूमा वृद्ध, महिला र बालबालिकाभन्दा वयस्कहरूको संख्या धेरै छ । छेवैमा वीर अस्पतालको गेटनजिकै त्यस्तै करिब दुई सय जना लस्करै धुले भुइँमा थचक्क बसेका छन् । उनीहरूका अघि ‘सिल्भर कोटेड’ कागजको खाली...बाँकी
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु–११ की ६० वर्षीया महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । ‘भदौ ७ गते कोरोना पोजिटिभ भई अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखी उपचार गरिएको थियो,’ उनले भने, ‘श्वासप्रश्वासको...बाँकी
मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ५ सय ५५ जना पुगेको छ । हेटौंडाको समुदाय स्तरमानै कोरोना संक्रमित देखिएका छन् । हेटौंडाका साविकका ११ वटा वडामा सबै भन्दा धेरै कोरोना संक्रमित देखा पर्न थालेका छन् । अझ हेटौंडा ४ को वजार क्षेत्र भएकाले यस क्षेत्रमा कोरोना संक्रमण बढी फैलिएकाले वेलैमा...बाँकी
हेटौंडा । बागमती प्रदेशका १० जिल्लामा हाल सम्म ९० जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट प्रहरीका सीपाइ देखि प्रहरी उपरिक्षक सम्म समस्यामा परेका छन् । कोरोना संक्रमण हुनेमा मकवानपुरमा सबै भन्दा धेरै ४९ जना प्रहरीमा पुष्टि भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्तकुमार...बाँकी
कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभर ८ लाख ६० हजार बढीको मृत्यु भएको छ । एकै दिन पाँच हजार आठ सय ११ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ लाख ६० हजार दुई सय ६५ पुगेको हो । हालसम्म विश्वमा दुई करोड ५८ लाख ८८ हजार नौ सय...बाँकी
मेष राशि – साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ...बाँकी
देशका विभिन्न भागमा आज (बुधबार) हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान...बाँकी
विश्व आज पीडित छ, कोरोनाको कहर। कुन देश, कुन महादेश, बाँकी छैन कुनै शहर।। चीनमा छोयो पहिलो पटक, मान्छे खाना पल्कियो। मान्छे मान्छे बीचको लापरवाहीले, विश्वमा नै सल्कियो। महाशक्ति, राष्ट्रमा त, झनै आगो दन्कियो। शस्त्र अशस्त्र, दमकल पानी, सबै एकै ठाँउमा थन्कियो ।। सानो, ठुलो धनी–गरिब कोही यसले चिनेन। त्यसलाई...बाँकी