पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलबार माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका-१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग१य ४८५ नंम्बरको माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग१३प ९१८१ नंम्बरको स्कुटरलाई ब्यास नगरपालिका(४ शहीदगेट नजिक ठक्कर...बाँकी
ग्रेटर नेपालका अभियान्त फणिन्द्र नेपाल चेक बाउन्स प्रकरणमा पक्राउ गरेका छन् । घरधनी नरेश कुमार नेपाउनेले नेपालले दिएको ६ लाखको चेक बाउन्स गरेपछि उनलाई गौशालबाट महानगरीय प्रहरी परिसरबाट पक्राउ गरिएको हो । नेपालले भने आफूलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै फेसबुकमा लेखेका छन् । घर भाडा बापत ६ लाखको चेक दिएको...बाँकी
लागू पदार्थ दुर्व्यवसनमा फसेका एक यूवाले आफ्नै श्रीमतिलाई नसाको सुरमा मट्टितेल हाली जलाएका छन् । धनुषाको शहिद नगरपालिका वडा नम्बर १ स्थित पुरवारी टोल चिरैया बस्ने २४ वर्षीय मुकेश गोइत यादवले विवाह भएको १० महिना नवित्दै आफनो पत्नी निर्मला यादवलाई घरमा कोही नभएको बेला कुटपीट गर्दै हातखुट्टा बाँधेर जलाइ घरबाट...बाँकी
भाषाशास्त्री स्वर्गीय बालकृष्ण पोखरेल परिवारले सरकारी मान पदवी अस्वीकार गरेको छ ।सरकारले स्वर्गीय पोखरेललाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी्) प्रदान गर्ने निर्णय गरेको थियो । ३ असोजमा मानव पदवी पाउनेहरुको सूची प्रकाशित भएको थियो, जसमा इतिहासकार तथा समाजशास्त्री बालकृष्ण पोखरेलको नाम पनि छ । आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति...बाँकी
किर्ते आरोपमा राजपाका केन्द्रीय सदस्यद्वय बिपी यादव र हरीनारायण मण्डललाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहिबार गिरफ्तार गरेको छ । सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता र उपभोक्ता समितिसमेत किर्ते खडा गरेका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई २० दिनको सुक्ष्म अनुसन्धानपछि पर्याप्त...बाँकी
विश्व चर्चित बेलायती गायिका एडेलको सम्बन्ध विच्छेदको खवरले अहिले समाजिक सञ्जाल तातिरहेको छ । एडेल र उनका श्रीमान साइमन कोनेक्कीले सम्बन्ध विच्छेद गरेको खवर अहिले सबैको चर्चाको बिषय बनेको छ । गायिका एडेलका प्रतिनिधिले सम्बन्ध विच्छेदबारे जानकारी दिए लगत्तै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बिषयले चर्चा पाएको हो । जारी वक्तव्यमा एडेल...बाँकी
युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका छन् । युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको हो । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी विवाद सुरु भएको...बाँकी
हेटौंडाः अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव विष्णुमाया ओझाले राष्ट्रिय समावेशी आयोगको सदस्य पदको सपथ लिनुभएको छ । आज राष्ट्रपति निवास शितल निवासमा लिनुभएको हो । राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदी समक्ष नवनियुक्त सदस्य ओझाले राष्ट्रिय समावेशी आयोगको सदस्य...बाँकी