समाज

अख्तियारका थप २२ जनालाई कोरोना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको...बाँकी

दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोराना संक्रमण पुष्टि

नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ । बुधबार बिहान विध म्यानेजमेन्ट प्रालिले ५३ जनाको स्वाब परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । दाहालका प्रेस...बाँकी

आजबाट सवारी साधनमा जोरबिजोर लागु

 आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका अनुसार, दुई सय जना भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा आजबाट जोर–बिजोर लागु गरिएको छ । आज साउन २२...बाँकी

सुन तोलाको १ लाख २ हजार

बिहिबार पनि सुनको मुल्यमा वृद्धि भएको छ । बिहिबार सुनको मुल्य तोलामा ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रति तोला एक लाख २ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो । यस अघि बुधबार...बाँकी

हेटौंडामा आज २ जनामा कोरोना पुष्टि

हेटौँडामा आज पनि दुईजनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हेटौँडा १७ हटियाका एकजना प्रहरी तथा हेटौँडा वडा नंबर ६ का एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई आइसोलेसन वार्ड ल्याउने तयारी भैरहेको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।बाँकी

कोरोनाको कारण मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । २४ घन्टामा पर्सामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ६० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्सा जिल्ला पोखरिया नगरपालिका ९ की १८ वर्षीया एक किशोरीको निधन भएको हो ।...बाँकी

हेटौंडा उपमहानगरपालिकाले १ लाख २५ हजारलाई खानेपानी

हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौडा उपमहानरपालिकाका १ लाख २५ हजार जनसंख्यालाई पिउने पानी उपलब्ध गराएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपमहानगरपालिकाका विभिन्न वडामा १८ हजार ५५ धारामार्फत पानी वितरण गरेको खानेपानी व्यवस्थापन वोर्ड हेटौडाका सुचना अधिकारी सन्जय न्यौपानेले बताए । खानेपानी व्यवस्थापन बोर्डले २४ वटा वोरिङ, एउटा सम्ववेल...बाँकी

वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण

नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका हुन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायका अनुसार २४ महिलासहित...बाँकी