समाज

स्थानीय पत्रपत्रिकाः मृत्यु भइसकेकालाई मृत घोषित नगर्न बाबाले अस्पताललाई दबाब दिएको रहस्योद्घाटन

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । प्राकृतिक स्रोतमा व्यक्तिको हालीमुहाली अन्त्य, टिष्टुङ महोत्सव सफल पार्न व्यवसायी कस्सिए, महिला संघले आज देशैभर प्रदर्शन गर्नेलगायत शीर्षकका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् । सावित्रीको मृत्यु अस्पताल पु¥याउनुअघि ओम बाबा आश्रममा असोज...बाँकी

नमुना वडा बनाउने अभियान जारी

वडामा खानेपानी र सरसफाईको राम्रो व्यवस्थापन गराउन मकवानपुर गढी गाउँपालिका ५ नम्बर वडाका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । मकवानपुर गढी गाउँपालिका ५ नम्बर वडा कार्यालयले शुक्रबार आयोजना गरेको कुखुरापालन व्यवसायी, ट्याक्टर व्यवसायी र सरोकारवालाबिच भएको खानेपानी र सरसफाईसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो सहमती जुटेको हो । कार्यक्रममा गाउँपालिकाका ५ नम्बर वडा...बाँकी

कैलाशमा कपुतहरुको रजायँ

मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र प्राकृतिक स्रोतमा आधारित उद्योग खोल्दा एकल स्वामित्व कायम नहुने भएको छ । प्राकृतिक स्रोतमा एकल स्वामित्व हुँदा त्यसले दिने फाइदाहरु पहुँच हुनेहरुको मात्रै हुने भएकाले सामूहिक स्वामित्व भएका उद्योगहरुका लागि मात्रै खानीजन्य उद्योगहरु सञ्चालन गर्न दिने नीति कैलाश गाउँपालिकाले लिएको हो । जस अनुसार कम्तीमा २५...बाँकी

चट्याङबाट जोगिन अर्थिङ जडान

हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । हाल सालै त्यस क्षेत्रमा चट्याङ बाट एक बालकले अकालमै ज्यान घुमाउनु परेकोले अगामी दिनमा फेरी त्यस्तो अप्रिय घटना नदोहोरियोस् भन्ने उद्देश्यले अर्थिङ्ग जडान गरिएको हो । जुनसुकै बेला पनि चट्याङ लाग्न सक्ने अनुमानमा विद्यार्थीको सुरक्षाको लागी र...बाँकी

दशैँको साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा...बाँकी

बैदेशिक रोजगारीको पीडा : सिन्दुर पुछियो खुसी खोसियो

मकवानपुरको गौरीटारकी नानुका ढकाल सुखी नै थिइन् खुसी नै थिइन । एक छोरा र एक छोरीकी आमा भएकी उनी छोराछोरी हुर्कदै गर्दा मनमा चिसो पस्दै जान थाल्यो । उनका पति कमल दाहाल ढकाल पनि घरमै खेती किसानकै काम गर्दथे । छोराछोरी हुर्कदै गर्दा कमल बैदेशिक रोजगारीका लागि कतार जाने सोच...बाँकी

आश्रित ज्येष्ठ नागरिकलाई एकछाक खाना खुवाइयो

पुष्पजली आमा समुह रात्री गस्ती अभियान टोलिको आयोजनामा दिव्य सेवा निकेतनमा रहनु भएको वृद्दा वृद्दाहरुलाई एक छाक खानाको सहयोग गरेको छ । समुहमा रहनु भएका आमाहरुले आफैबाट रकम संकलन गरेर निकेतन लाई सहयोग गरेका हुने । पुष्पजली आमा समुह रात्री गस्ती अभियान टोलिका अध्यक्ष कल्पना थापा मगरको संयोजत्वमा भएको कार्यक्रममा...बाँकी

नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् । नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज,...बाँकी