समाज

वीरगन्जमा गरिएको परीक्षणमा थप ५३ जनालाई कोरोना, संक्रमित चिकित्सक र स्वास्थ्यकर्मी बढ्दै

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् । नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख...बाँकी

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुची रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ...बाँकी

चारजना प्रहरीलाई निलम्वन

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने चार जना प्रहरीलाई निलम्वन गरेको छ । आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने चार जना प्रहरी कर्मचारीहरुलाई आज निलम्बन गरीएको हो । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई अस्ती नियन्त्रणमा...बाँकी

मकवानपुरका एकजनामा कोरोना पुष्टि

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ माझगाउँका थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मकवानपुरमा पनि दिनहुँजसो कोरोना पुष्टि हुनेक्रम वढेको छ । अझै तराइका बारा, पर्षा, रौतहट लगायतका जिल्लामा कोरोना भाइरसका बिरामी धेरै देख्न थालेपछी मकवानपुरमा झनै कोरोनाको जोखिम वढ्ने देखिएको छ । किटजन्य रोग...बाँकी

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा : जोशी

हेटौंडाः बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर बिश्वराजजोशी (बीआर जोशी ) लाई नियुक्तगर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्री परीषदको बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिवीर अस्पतालमा नेसनल...बाँकी

व्यक्तिगत लगानीमा भए पनि परेवाभीरबाट सडक बनाउँछु : बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले सरकारले नबनाए व्यक्तिगत लगानीमा राक्सिराङ –४ मा पर्ने परेवाभीरबाट सडक बनाउने योजना गरेका छन् । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेता बानियाँले यस्तो बताएका हुन् । राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्नका लागि पनि परेवाभिरबाट सडक...बाँकी

उपत्यकामा १५ सहित थप २१० जनामा संक्रमण, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

काठमाडौँ — उपत्यकामा १५ सहित थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।...बाँकी

विद्यार्थी भन्छन्– ‘डरैडरमा कसरी परीक्षा दिनु ?

त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको चौथो सेमेस्टरका विद्यार्थी हुन् उज्ज्वल खतिवडा । परीक्षाको पर्खाइमा रहँदै गर्दा काठमाडौंमा कोरोनाको महामारी फैलिएको चर्चा चुलिन थालेको थियो । त्यसैले उनी लकडाउन सुरु हुनुभन्दा दुई दिनअघि नै झापास्थित घर गए । त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने सूचना निकालेका...बाँकी