समाज

एसईई नतिजा एक साताभित्र आउने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् । कोरोना भाइरसका कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो...बाँकी

सुनको भाउ आज पनि बढ्यो

बुधबार पनि सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्यमा प्रति तोला ३ सयले बढेको छ । योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९८ हजार ५ सय पुगेको छ । यस अघि मंलगबार सुन प्रतितोला ९८ हजार २...बाँकी

मकवानपुरको उत्तरी क्षेत्रको योजना अनुगमन

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशका बजेटहरुबाट संचालन भएका योजनाहरु प्रभावकारी भएको बताएकाछन् । बागमती प्रदेशबाट थाहानगरका लागि विनियोजित बजेटले संचालन भएका योजनाहरु नतिजामुखी भएको समेत मुख्यमन्त्री पौडेलले बताए । मुख्यमन्त्रीसहितको टोलीले थाहानगरका योजनाहरु अनुगमनपछि उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पौडेलले थाहा स्मारक पार्क, थाहा शीतभण्डार, थाहा बसपार्क, आँखा...बाँकी

हेटौंडामा १३ हजार जनाको कोरोना परिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म १३ हजार १ सय ६२ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी

रेडक्रस कार्यसमिति भंग, ३३ सदस्यीय तदर्थ समिति गठन

देशको कानुन उल्लंघन गर्ने मात्र होइन, विपत्ति र संकटमा परेका व्यक्तिका लागि दाताबाट आएको सहयोग रकम परिचालनमा पनि ठूलो अनियमितता गरेको निष्कर्षसहित सरकारले नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयनका लागि तदर्थ समिति गठन गरेको छ । ३३ सदस्यीय तदर्थ समितिको अध्यक्षमा डा। नेत्रप्रसाद...बाँकी

प्रहरीलाई घुस दिन खोज्ने हेटौंडामा ९ जना पक्राउ

हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा(१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घुस दिन खोज्ने...बाँकी

नेपालमा कोरोनाबाट मृत्यु हुने ४९ पुग्यो

नेपालमा कोरोना भाइरसको  कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप एक जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुष रहेका छन् ।...बाँकी

आज वर्षाको सम्भावना

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको तराइ भूभाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार यस्तो छ आजको मौसमस् दिउँसो स् देशका अधिकांश स्थानमा...बाँकी