समाज

स्थानीयको यात्रामा खोला बन्यो बाधक

सोमबार परेको भरी वर्षाका कारण मनहरि गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट खोल्सीमा ठुलो बाढी आए संगै प्रतापपुर , डिपाट स्थानियहरुले खोला तर्न नसक्दा स्थानीय मारमा परेका छन् । एक्कासी परेको भारी वर्षका कारण खोला बढे संगै मनहरि तथा सुनाचुरिमा अध्ययन गर्ने बिद्यर्थीहरु समेत प्रभाबति भएको छ । त्यसै...बाँकी

पेस्तोल र गोलीसहित ७ जना पक्राउ

 बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् । बिमस्टेक सम्मेलनका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे बताइरहेको बेला हतियारसहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई...बाँकी

बलात्कारपछि हत्या गर्ने युवक २५ दिनपछि पक्राउ

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवकलाई घटना भएको २५ दिनपछि प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरिपालिका –२ उल्टाखामकी पन्तलाई बलत्कारपछि हत्या गरेको आरोपमा स्थानीय युवक दिलिपसिंह बिष्टलाई केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरी टालीले पक्राउ गरेको हो । बिष्टलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गराएपछि...बाँकी

चितवनमा दुई किशोरी सामुहिक बलात्कृत

 चितवनमा दुई किशोरी सामुहिक बलात्कृत भएको घटना सार्वजनिक भएको छ । दुर्इ छुट्टाछु्ट्टै घटनाका अारोपी ७ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्दै १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नवलपुर...बाँकी

पूर्व राजदूत झाको आफ्नै निवासमा हत्या

फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झाको आफ्नै घरमा हत्या भएको निष्कर्षमा सुरक्षा निकाय पुगेको छ । बबर महलस्थित घरमा हत्या गरेको अवस्थामा झाको शव फेला परेको महानरगरीय अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभयो । श्रीमती र एक कामदारसहित घरमा बस्दै आएको झाको शव आफ्नै ओछ्यानमा फेला परेको प्रहरीले...बाँकी

प्रदेश सरकारले माग्यो स्थानीय तहको करको विवरण

स्थानीय तहहरुले आफूखुसी करको दर निर्धारण गरी लागू गरेपछि व्यापक विरोध भइरहेको बेला प्रदेश तीनको सरकारले स्थानीय तहहरुसँग करको विवरण माग गरेको छ । प्रदेश तीनका ११९ वटै स्थानीय तहहरुलाई पत्र पठाएर स्थानीय तहले लगाउँदै आएको करको दर र शीर्षकहरु माग गरिएको हो । प्रदेश तीनले आफ्नो प्रदेशका सबै स्थानीय...बाँकी

जिल्ला ट्राफिक प्रहरीलाई बोर्ड

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडाले सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतना मुलक बोर्ड प्रदान गरेको छ । आईतबार एक कार्यक्रमकाबीच एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले प्रहरी सहायक निरीक्षक सन्तोष पोखरेललाई ट्राफिक सचेतना मुलक बोर्ड हस्तान्तरण गरेका हुन् । करिव दुई...बाँकी

मनहरी गाउँपालिकाः जहाँ सुत्केरीले पाउँछन् ६५ सय बराबरको सुविधा

 देशका विभिन्न जिल्लामा रहेका स्थानीय तहहरुले लगाएको करको बिषयमा चर्का आलोचना भइरहँदा मकवानपुरको मनहरी गाउँपालिकाले भने गर्भवतीको स्वास्थ्य सुधारमा लगानी गरेको पाइएको छ । नेपाल सरकारले उपलब्ध गराउने सुविधाहरुसँगै मनहरी गाउँपालिकाले समेत थप्दा कूल ६ हजार ५ सय रुपियाँ बराबरको सुविधा सुत्केरीले पाउँछन् । त्यसका लागि सरकारी मापदण्ड भने पूरा...बाँकी