बलात्कारी पुरुषलाई फाँसीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा अभियन्ताहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। शनिबार महिला अधिकारका अभियन्ताहरूले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ। बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रण भित्रै पनि उनीहरूले नाराबाजी गरिरहेका थिए। प्रदर्शनमा संलग्न...बाँकी
रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न वडामा बाँझो जमीन राख्नेविरुद्ध गरिएको कारबाहीबाट अहिलेसम्म रु एक लाख ३६ हजार राजश्व सङ्कलन भएको छ । नगरपालिकाले बाँझो...बाँकी
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा ईलाका प्रहरी कार्यालयको स्थापना भएको छ । शनिबारबाट प्रहरी सहायक निरीक्षक जलन्धर प्रसादकोे कमाण्डमा रहनेगरी ७ जनजाको टोली गढी ३ मक्रान्चुलीमा काजमा पुगेका छन् । स्थानीय शान्ती सुरक्षालाई ध्यानमा राखी गढीमा ईलाका प्रहरी कार्यालयको स्थापना भएको कार्यालयका ईञ्चार्ज जलन्धर प्रसादले बताएका छन्...बाँकी
अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए । निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले लुटेपछि अहिले उहाँको न...बाँकी
विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् ।महानगर(१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या...बाँकी
केन्द्र सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेको छ । केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अहिले आएर समूहगत रुपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश...बाँकी
मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवा सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ । गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवा सुविधा उपलब्ध गराउने छैन । कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने, गाँजा र अफिम खेती निरुत्साहित गरी पूर्ण रुपमा...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित जिल्ला प्रशासन कार्यालयको नजिकै अबैध रुपमा चुरियामाई टेक्निकल कलेज सञ्चालनमा रहेको छ । नेपाल सरकारबाट मान्यता प्राप्त उल्लेख गरेका होर्डिङ्गबोर्ड हेटौंडा बजारको विभिन्न स्थानमा राखेर अबैध रुपमा सिटीईभिटीको पाठ्यक्रमको औद्योगिक क्षेत्रकालागि हाउस वायरिङ्ग, इण्डष्ट्रियल वाईरिङ्ग कक्षाहरु अबैध रुपमा सञ्चालन गरिरहेको छ । कलेज कम्पनी...बाँकी