समाज

गोले सम्मानित

  मकवानपुरमा तामाङ सञ्चारका क्षेत्रमा बिगतमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले शुक्रबारसम्मान गरेको छ । रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते मनाइदै आइरहेको ‘तामाङ प्रसारण दिवस’ को अवसर पारेर गोलेलाई सम्मान गरिएको हो । तामाङ...बाँकी

स्थानीय पत्रपत्रिकाः करको दायरा बढाउने रणनीति, हेटौंडा–काठमाडौंको सडक दूरी छोटिँदै

हेटौंडा हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले फरकफरक विषयलाई प्रमुख समाचारका रुपमा उठान गरेका छन् । आजको हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशमा करको दायराबढाउने रणनीति रहेको सम्बन्धी प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेको छ । देशभरका स्थानीय तहले करको दर र दायरा निर्धारण गरेसँगै व्यापक विरोध भइरहेको छ । गरिबको लागि...बाँकी

विरोधका कार्यक्रम स्थगित

 नेपाल चिकित्सक सङ्घले नेपाल मेडिकल काउन्सिलको प्रमाण र एप्रोन बुझाउने कार्यक्रम केही दिनका लागि स्थगित भएको जनाएको छ । सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४लाई संशोधन गरी लागू गर्न माग राख्दै शुक्रबारदेखि ती विरोधका कार्यक्रम सार्वजानिक गरेको थियो । ऐन शुक्रबारदेखि कार्यान्वयनमा आउँदै छ...बाँकी

नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश

मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने  भएको छ । आमसञ्चारका कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भंग गरेमा वा त्यसबाट कसैको गाली बेइज्जती भएको ठहर भएमा पत्रकाररसम्पादक र प्रकाशकलाई तीन वर्षसम्म...बाँकी

जिवित भएको प्रमाण लिन पनि कर

बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा नगरपालिकामा कर बुझाउनुपर्ने भएको छ । रुकुम पूर्व र पश्चिमका स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले उक्त शीर्षकमा दुई...बाँकी

आजको स्थानीय पत्रिकाः चासोमा परेन चेपाङ संग्रहालय, पुनर्निर्माणमा लचकता अपनाउन सुझाव

हेटौंडाबाट आज प्रकाशित स्थानीय पत्रपत्रिकाले फरक फरक प्रसंगलाई प्रमुख समाचार बनाएका छन् । साझाकुरा दैनिकले राक्सिराङ गाउँपालिकामा रहेको चेपाङ संग्रहालय कसैको चासोमा नपरेको समाचार छापेको छ । ९ वर्षअघि निर्मित चेपाङको परम्परा र सांस्कृतिक महत्वका बस्तुहरु राखिएको संग्राहलयको स्तरोन्नती गर्न र पर्यटक भित्र्याउन स्थानीय सरकार र प्रदेश सरकारले कुनै चासो...बाँकी

आरोपी छुटाउन दवाब दिने प्रबृत्ति मकवानपुरमा पाईन : सिडिओ

सामुदायीक सेवा केन्द्र मकवानपुर तथा सामुदायीक प्रहरी सेवा केन्द्र पशुपतिनगरले मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई स्वातग गरेको छ । सिन्धुपाल्चोकबाट सरुवा भइ दुई साता अघि मकवानपुर आएका तामाङलाई हेटौंडा ९ स्थित केन्द्रको कार्यालयमा एक कार्यक्रमकाबीच बुधबार बिहान स्वागत गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले मकवानपुरमा कानूनलाई...बाँकी

बिहेको निहुँमा दलितमाथि आक्रमण

अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्। चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो । राई परिवारका तर्फबाट आएको समूहले दलित...बाँकी