कन्चनपुर वेदकोट १० कि रिना चौधरीले २५ वर्षकै उमेरमा पति गुमाइन् । त्यसपछि उनलाई आफ्नोभन्दा पनि छोरा कसरी हुर्काउने भन्ने पिरलो थपियो ।आम्दानीको स्रोत नभएकाले खान लाउन धौधौ हुन थाल्यो । बुढ्यौलीले छोएपछि सासु ससुरा पनि सहारा दिने अवस्थामा थिएनन् । व्यवहारिक समस्याले घेरिएकै बेला रिनालाई आफ्नै समुदायको एउटा परम्परा...बाँकी
घना जंगल र भीरको झाडीमा बाटो हराइसकेको छ। जुका लाग्ने झाडी र जंगलको त्यो बाटोमा हिजोआज मान्छे हिँड्दैनन्। चराचुरुंगी कराउँछन्, जंगली जनावरको ओत लाग्ने ठाउँ भएको छ, भगवान् महादेवको गुफा। मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिका–७ दाराङस्थित जंगलमा रहेको भगवान् महादेवको शिवलिंगले भक्त देख्न नपाएको पनि ६ वर्ष बितिसक्यो। कुनै समय मकवापनपुर,...बाँकी
मेडिकल सिटीको रुपमा विकास हुँदै गएको चितवनमा मृगौला तस्करी बढेको छ । तस्करीमा मकवानपुरका समेत गिरोहको संलग्नता पाइएको छ । चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले असार २५ गतेबाट ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो । अन्ततः सोही टिमले चितवनबाट...बाँकी
शिवम् सिमेन्ट्सले साउन १३ गतेदेखि भदौ ११ गतेसम्म उद्योग प्रभावित मकवानपुरबासीहरुका लागि प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँका दरले साधारण शेयर बिक्री गर्दैछ । कम्पनीले उच्च प्रिमियम राखेर तीन बर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाउने शेयर बेचेर मकवानपुरबासीहरुलाई सिधै ठग्दैछ भन्ने ब्यापक गुनासो जनस्तरबाटै आउन थालेको छ । मकवानपुरबासीले आफ्नै जिल्लामा...बाँकी
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेकी जानुका खड्का शुक्रबार दिउँसो मालपोत कार्यालय मकवानपुरमा बेहोस् भईन् । भूकम्प पीडित उनी नयाँ घर बनाउन सरकारले दिने अनुदान रकमको लागि नयाँ लालपूर्जा लिन मालपोत कार्यालय पुग्दा आफ्नो नाममा रहेको जग्गा बिक्री भइसकेको थाहा पाईन् । नातीको सहारामा बस्दै आएका उनले आफ्नो नाममा रहेको नौ...बाँकी
प्रदेश नं २ का तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पदंश बढेकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ । ती दुवै प्रदेशका जिल्लाका स्वास्थ्य संस्थामा सर्पदंशबाट प्रभावित व्यक्तिलाई तत्काल उपचार गनै एन्टीभेनम सुईको भायल शुक्रबार उपलब्ध गराइएकोे...बाँकी
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर एक र दुईको बीचमा पर्ने ठूलो खोलामा पौडी खेल्ने क्रममा एक युवाको ज्यान गएको छ । बिहीबार दिउँसो साथीहरुसँग पौडी खेल्न गएका बर्दिया जिल्ला मधुवन नगरपालिका–५ बस्ने २० वर्षीय सुरेश आले मगरको दहमा डुबेर मृत्यू भएको दुई नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए । उनको...बाँकी
मकवानपुरको राक्सिराङ गाउँपालिका ७ धिराङमा बत्ती बलेपछि चेपाङ समुदायमा खुशीयाली छाएको छ । वर्षौदेखि टुकीको भरमा अभाव र गरिबीमा कष्टकर दैनिकी बिताएका उनीहरुले गाउँ नै झिलिमिली भएपछि नाचेर खुशीयाली मनाएका हुन् । मकवानपुरको सबैभन्दा बिकट सडक पहुँचबाट करिब छ घण्टाको उकाली चढेपछि पुगिने धिराङमा उज्यालो उनीहरुको सपना थियो । एक...बाँकी