हेटौंडा बिगत ७ वर्षदेखि हेटौंडा अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) पीडित महिलाको निम्ति सहारा बनेको छ । यौनजन्य र घरेलु हिंसामा परेका महिलालाई औषधि उपचार, कानुनी कारबाही र मनोबल बढाउने कार्य ओसीएमसीले गर्दै आएको छ । १४ वर्षकी किशोरी बलात्कृत भएर गर्भवती भएकी थिइन् । उनको १२ साता...बाँकी
हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत कम मूल्यमा पाइन्छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन...बाँकी
फौजदारी अपराधपीडितले अब क्षतिपूर्ति पाउने भएक छन् । यस्तो क्षतिपूर्ति अदालतबाट अपराधमा संलग्न ठहरिएको व्यक्ति वा राज्यले दिनुपर्नेछ । अपराधपीडितको हक कार्यान्वयन गर्न बनाइएको विधेयकमा क्षति मूल्यांकनका आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको हो ।संसदमा आइतबार पेश गर्न लागिएको उक्त विधेयकम फौजदारी अपराधबाट अंगभंग भए, शारीरिक वा मानसिक स्वास्थ्यमा असर परे,...बाँकी
निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हेटौंडाको बासुदेव सभागृहको कामले अझै केही समय निरन्तरता नपाउने देखिएको छ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएसँगै निर्माणाधीन सभागृहलाई प्रदेशसभा हल बनाउने चर्चा चलेको थियो । सोही चर्चा सँगै हेटौंडा उपमहाागरपालिकाले निर्माणमा हात झिकेपछि अझै अलपत्र हुने हो...बाँकी
बेच्ने उद्देश्यले मानव ओसारपसार रोकथामका लागि सञ्चालित गैरसरकारी संस्थाको ध्यान मकवानपुरमा केन्द्रित भइरहेको बेला जिल्लामा चेलीबेटी बेचबिखनको घटना भने कम हुन सकेको छैन । ललाई फकाई भारतमा पु¥याई यहाँका चेलीहरु बेचिन थालेको प्रमाण भेटिन थालेका छन् । वैदेशिक रोजगारीको लागि भन्दै गएका चेलीहरु फर्किएर बेचिएको भन्दै धमाधम उजुरी दिन थालेपछि...बाँकी
मन्त्रिपरिषदको बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एकीकरण गरेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय गरेको छ । शुक्रबार राती बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै असोजभित्र कार्यान्यनमा आइसक्नुपर्ने कानुन मध्ये ९० प्रतिशत कानुन निर्माण प्रक्रिया पूरा भएको र अब चार पाँच वटा कानुनका बिधेयकहरु संसदमा...बाँकी
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्वर प्लेटको एमएच ४२ टी ०३४३ नम्बरको भारतीय ट्रक जुगेडी पुलबाट करिब ५० मिटर तल खोल्सामा खसेको हो । दुर्घटनामा ट्रक चालक भारतको बलरामपुर...बाँकी
सरकारले प्रदेशमा खटाइएका कर्मचारीलार्इ मुख्यमन्त्रीको कार्यालयमा पठाउने भएको छ । बाँकी खटनपटन प्रदेश सरकारले नै गर्नेछ । मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा सेवा समूह संचालन गर्ने मन्त्रालय वा केन्द्रिय निकायले कर्मचारीहरुलाई खटाउँदा राजपत्रान्कित द्वितीय...बाँकी