२०४७ सालमा ल्याइएको हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरिरहेको वारुण यन्त्र आफैं बिरामी परेको छ । नगर र आसपासमा हुने आगलागीका घटनामा दमकल प्राय साक्षी मात्रै रहने गरेको छ । सानातिना आगलागीमा हाल प्रयोगमा रहेको दमकलले नियन्त्रणमा लिन सक्ने अवस्था रहे पनि दुई तल्लाभन्दा माथिको घरमा चढ्ने भ¥याङसमेतको अभावले दमकलले प्रभावकारी काम...बाँकी
स्याउलाले बारेको घर, वर्षातमा तप तप खरको छानोबाट चुहिएको पानी । कछाड बाहेक ज्यानमा अरु कपडा हाल्ने बानी नभएका जगतदेऊ चेपाङ (कछाडे बा) ले वर्षातका अनगिन्ती कष्टकर रातहरु भुलेका छैनन् । तर २०७२ साल वैशाखको भूकम्पले राक्सिराङ गाउँपालिका–७ गाईबाङस्थित झुप्रो घरको पनि पर्खाल भत्काइदिएपछि उनले थप कष्टकर रातहरु बिताउनुप¥यो ।...बाँकी
सोतोकान कराते डो एसोसिएसन चितवन पर्सा शाखाको बुधबार ग्रेडिङ सम्पन्न भएको छ । नेशनल ईङ्लिस बोर्डिङ स्कुल पर्साको प्रङ्गणमा भएको कार्यक्रममा ११जना विद्यार्थीहरुको ग्रेडिङ भएको हो । ग्रेडिङमा (9th Kyu) नौं औं क्यू वेल्टबाट (8th Kyu) आठौं क्यूवेल्टमा स्तरबृद्धि गरिएको एसोसिएसन अध्यक्ष तथा प्रशिक्षक अनिलकुमार विकले गर्नुभएको थियो । कार्यक्रममा...बाँकी
गरिब पहिचान गरेर सरकारले सुविधा दिन ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी पनि परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत तहका कर्मचारी नै गरिबको सुचीमा परेका छन् । सरकारी सहुलियतको लोभमा सम्पन्न कर्मचारीहरुले पनि गरिबको सूचीमा नाम समावेश गराएका हुन् । ०७० मा संकलन गरिएको...बाँकी
भक्तपुरका नेवार समुदायले बिहीबार घर घराबाट भूत भगएका छन् । साउन कृष्ण चतुर्दसीका दिन बिहीबार धुमधामका साथ गथांमुग (घण्टाकर्ण) पर्व मनाएर घर घर बाट भूत भगाइएको हो । यसको लागि बिहानै घर नजिक रहेको महादेव मन्दिरबाट जलले अभिषेक गर्ने प्रचलन रहेको छ । घर, परिवारलाई भूतप्रेतबाट मुक्त गर्न नेवार समुदायले...बाँकी
नेपाल भारत सीमका पाँचसय स्तम्भ हराएको सीमा अध्ययनले देखाएको छ । नापी बिभागले चार वर्ष लगाएर दार्चुलादेखि ताप्लेजुङसम्म गरेको सीमा अध्ययनले यस्तो तथ्याङ्क देखाएको हो । नापी विभाग अन्तर्गत स्थलरुपी तथा भूउपयोग व्यवस्थापन महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाका अनुसार नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका छैनन् । ‘जमिनका थोरै मात्र...बाँकी
वीरगन्जका धीरज पासवानको व्यवसाय दलित भएकै कारण फस्टाउन सकेको छैन । ‘मान्छे पसलमा घर पेन्टिङको लागि पेन्ट खरिद गर्न आउँछन् । सबै दरभाउ तय पनि गर्छन् तर जब मेरो थरमा पासवान सुन्छन् । अनि बहाना बनाएर पछि लिन्छु है भनी फर्किन्छन । तिनै मान्छे छेउको पसलमा गएर पेन्ट खरिद गर्छन्...बाँकी
बलिउडकी सेक्सी नायिका मल्लिका सेरावत उमेर बढेसँगै ओझेलमा परेकी छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् । मल्लिकाले ‘मर्डर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा हट सिन दिएकी मल्लिकालाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि नै...बाँकी