मेष राशि – पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । बृष राशि – नयाँ कार्य थालनिका...बाँकी
बागमती प्रदेशमा हिजो एक दिनमा सात जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा कोरोना संक्रमितको दर निकै घटेको छ । हाल सम्म बागमती प्रदेशमा ९ सय ३० जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो...बाँकी
मकवानपुरको थाहा नगरपालिका वडा नंम्बर ३ डाँडागाउ स्थित सुमन बिष्टले संचालन गर्दै आएको खाजा पसलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट टोलीलले खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा नगरपालिका वडा नं ३ का ४१ बर्षिय महेश खत्री, ३२ बर्षिय...बाँकी
बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालसमक्ष दर्जनौँपटक लिखित र मौखिक ध्यानाकर्षण गराइँदा पनि उपेक्षामा परेको राक्सिराङ ५ स्थित परेवाभीर सडक निर्माणका लागि संघीय प्रतिनिधिदेखि वडातहसम्मका जनप्रतिनिधिहरु एकजुट भएका छन् । संघीय सांसद विरोध खतिवडाको संयोजनमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, मनहरी, राक्सिराङ र...बाँकी
हेटौंडाः हेटौंडामा हरेको ब्लड बैंकमा आव २०७६÷७७ मा ३ हजार ५८ जनाले रक्तदान गरेका छन् । आव २०७५÷७६ मा २ हजार ७ सय ३९ जनाले रक्तदान गरेका थिए । लकडाउनको अवस्थामा पनि अघिल्लो आवभन्दा बढि रगत संकलन गर्न बैंक सफल भएको छ । गत वर्षभन्दा यस वर्ष रक्तदाता बढेको हेटौंडा...बाँकी
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ३ एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जानकारी दिए। पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित...बाँकी
कुमारी स्याङ्बो हेटाँैंडा: हेटौंडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा हाल १ सय ६३ जना आश्रय लिनेहरु रहेका छन् । जसमध्ये ६० जना महिला र १ सय २ जना पुरुष रहेको मानव सेवा आश्रमकी केन्दिय सदस्य उमा भण्डारीले जानकारी दिइन् । कोरोना संक्रमण सगैं नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन...बाँकी
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) का १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्मको तथ्यांकअनुसार देशभर गरी चार हजार ९५० जना सक्रिय संक्रमित रहेका छन्। सोमबार ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन्।बाँकी